Logo
त्रिसट्ठी टोलका मूल गुरुलाई सम्मान

काठमाडौँ, २५ असार । गुरु पूर्णिमाका अवसरमा ज्यापू संस्कृति विकास कोषले यहाँका विभिन्न ६३ टोलका मूल गुरुलाई आज सम्मान गरेको छ । नेवारी परम्पराअनुसार प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर

Published On : २०७४ असार २५, आईतवार १०:४९
बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

  भीमदत्तनगर, २५ असार । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार

Published On : २०७४ असार २५, आईतवार १०:४५
नेपाल राष्ट्र बैंकद्धारा मौदिक नीति सार्वजनिक

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ ।

Published On : २०७४ असार २५, आईतवार १०:३२
ढुङ्गा खसेर मजदुरको मृत्यु

रसुवा, २५ असार । ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आज मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार

Published On : २०७४ असार २५, आईतवार १०:२९
आमसञ्चार नीति कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौँ, २५ असार । आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न ल्याइएको ‘आमसञ्चार नीति’ जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । चेतना मिडया प्रालिद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार नीति कार्यान्वयन

Published On : २०७४ असार २५, आईतवार १०:२५
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

काठमाडौँ, २५ असार । नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन

Published On : २०७४ असार २५, आईतवार ०९:३३
सञ्चारमाध्यमलाई सामाजिक उत्तरदायी रुपमा विकास गर्दै जानुपर्ने : खनाल

काठमाडौँ, २५ असार । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण कोरिया र नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । एसियाली राजनीतिक पार्टीको सम्मेलनको स्थायी कमिटीको

Published On : २०७४ असार २५, आईतवार ०९:०६
कारागारमा स्वास्थ्य केन्द्र राख्ने योजना अगाडि बढाईएको छ : गृहमन्त्री शर्मा

काठमाडौं, २५ असार । सरकारले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाएको जनाएको छ। व्यवस्थापिका–संसद्को आईतबारको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ

Published On : २०७४ असार २५, आईतवार ०८:५७
जनता आवास कार्यक्रममा पक्षपात भएको छैन : सहरी विकासमन्त्री साह

काठमाडौ, २५ असार । । सहरी विकास मन्त्री प्रभु साहले ‘जनता आवास कार्यक्रम’ मा पक्षपात नभएको दावी गरेका छन्। मन्त्री साहले ‘जनता आवास कार्यक्रम’ मा पक्षपात भएको पाए कडा कार्वाही

Published On : २०७४ असार २५, आईतवार ०८:४०
खानेपानीको मुहानमै हानिकारक कोलिफर्म

नुवाकोट, २५ असार । नुवाकोटको विभिन्न स्थानका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म (दिशामा पाइने जिवाणु) भेटिएको छ । नेपाली हेल्थ अनलाइन पत्रिकाले विदुरमा शनिबार

Published On : २०७४ असार २५, आईतवार ०८:३६
संशोधन प्रस्तावको पक्षमा दुईतिहाई पुर्याउन एमाले नेतृत्वको विपक्षी गठबन्धन भत्काउने सत्तापक्षको तयारी

काठमाडौं, २५ असार । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको विपक्षी गठबन्धन भत्काएर संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्याउनेगरि रणनीतिक चाल चालेका छन् । स्रोतका

Published On : २०७४ असार २५, आईतवार ०८:२५
जी-२० सम्मेलन सम्पन्न, पेरिस सम्झौतामा अमेरिका असहमत

ह्यम्बर्ग (जर्मनी), २५ असार । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका

Published On : २०७४ असार २५, आईतवार ०८:०९