Logo
बालुवाटार बोलाएका कमल थापासँग देउवा एकछिन बोल्दै नबोलेपछि !

काठमाडौं, २४ असार । सत्तारुढ दलद्धय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, र राप्रपावीच आज संविधान संशोधनबारे छलफल भएको छ । शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफलको लागि प्रधानमन्त्री देउवाले

Published On : २०७४ असार २४, शनिबार ०७:३३
संसदको म्याद थप्ने सपना नदेख्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी

विराटनगर, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् । पूर्वप्रधानमन्त्री समेत

Published On : २०७४ असार २४, शनिबार ०७:१२
तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग नबन्ने, २४० क्षेत्रमै निर्वाचन गर्ने ठूला दलको तयारी

काठमाडौं, २४ असार । निर्वाचन आयोगले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको लागि सरकारसँग आग्रह गरिरहेको बेला प्रमुख तीन ठूला दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र भने हाल विद्यमान

Published On : २०७४ असार २४, शनिबार ०७:०८
संविधान संशोधनमा दुई तिहाई पुर्याउन कमल थापालाई फकाउँदै देउवा र प्रचण्ड

काठमाडौं, असार २४ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री

Published On : २०७४ असार २४, शनिबार ०६:४४
काठमाडौं २८ वडाद्वारा सफाई अभियान सम्पन्न (फोटोफिचर)

काठकाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं. २८ क्षेत्रभित्र रहेका सडक, टोल र गल्लिहरुको सफाई अभियान सम्पन्न गरेको छ । शनिबार का.म.पा २८ वडाका अध्यक्ष भाइराम खड्गी (प्रकाश) को

Published On : २०७४ असार २४, शनिबार ०६:४२
बाजुरामा विद्यार्थीलाई सैनिक तालीम

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु भएकोे छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र

Published On : २०७४ असार २४, शनिबार ०६:३२
अस्पताल सुधार प्रक्रिया सुरु

भद्रपुर, २४ असार । अस्पताल सुधार कार्यक्रम अन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रक्रिया सुरु भएको छ । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको स्वास्थ्य सुधार कार्यक्रम

Published On : २०७४ असार २४, शनिबार ०६:३०
अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच भेट

ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ । भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, “हामीले

Published On : २०७४ असार २४, शनिबार ०६:२८
सीप व्यवहारमा उतार्नुस् : इजरायली राजदूत यारोन

बनियानी (झापा), २४ असार । नेपालका लागि इजरायली राजदूत यारोन मायेरले कृषि अध्ययनका लागि इजरायल राम्रो अवसर भएकाले नेपाली युवालाई त्यसको भरपूर उपयोग गरी व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

Published On : २०७४ असार २४, शनिबार ०६:२५
विराटनगर महानगरमा काँग्रेसको अग्रता कायमै

विराटनगर, २४ असार । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा (एमाले)का विनोद

Published On : २०७४ असार २४, शनिबार ०६:२३
दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौँ, २४ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ

Published On : २०७४ असार २४, शनिबार ०६:२१
प्रधानमन्त्री देउवा र राप्रपा नेताहरुवीच भेटवार्ता, संविधान संशोधनमा सहयोग गर्न आग्रह

काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राप्रपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । देउवाले संविधान संशोधनका लागि सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी

Published On : २०७४ असार २४, शनिबार ०६:१७