Logo
विम्बल्डन टेनिसको अन्तिम १६ मा एण्डी मुर्रे र नाडाल प्रवेश

काठमाडौं, २४ असार । विश्व नम्बर एक एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका

Published On : २०७४ असार २४, शनिबार १२:३५
गोरखशम्शेरले जिते परेवा उडानको उपाधि

काठमाडौं, २४ असार । १८औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौं, ठमेलका गोरखशम्शेर राणाले जितेका छन् । राणाका कुल पाँचओटा परेवाले २८ घन्टा ८ मिनेट उडान गरेपछि उनी उपाधिमाथि कब्जा

Published On : २०७४ असार २४, शनिबार १२:३२
सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौँ, २४ असार । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७०

Published On : २०७४ असार २४, शनिबार १२:२५
‘नेश्नल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ भदौ २४ मा हुने

काठमाडौं, २४ असा । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लीले आगामी भदौ २४ गते ‘नेश्नल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ गर्ने भएको छ । आयोजकले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर

Published On : २०७४ असार २४, शनिबार १२:२२
टिके सभापति खारेज नगरे समानान्तर समिति चलाउने डोल्पा कांग्रेसी नेताहरुको चेतावनी

काठमाडौं, २४ असार । नेपाली कांग्रेस डोल्पाका पूर्व पार्टी सभापति दिल बहादुर विष्ट र गाउँ कार्य समितिका सभापति मोतिप्रसाद उपाध्यायद्धयले पार्टीको विधि र विधान मिचेर जिल्लाको सभापति चयन गरिएको भन्दै

Published On : २०७४ असार २४, शनिबार ११:१६
हामी प्रस्तावको पक्षमा भोट हाल्न तयार छौं, तर सरकार नै अलमलमा छ : गिरी

काठमाडौं, २४ असार । राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेकोले उक्त निर्णय यथावत रहेको स्पष्ट पारे । यद्धपी उनले संविधान जारी गर्दाका प्रमुख

Published On : २०७४ असार २४, शनिबार १०:४७
एमालेको कारण मुलुक बन्धक भयो, एमालेबिनै संशोधन प्रस्ताव पास हुन्छ : शाही

काठमाडौं, २४ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए पनि दुई तिहाईले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ असार २४, शनिबार १०:४४
देउवासँग चमत्कारी क्षमता छ, यो संशोधन प्रस्ताव पारित हुने आधार यही हो : यादव

काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसँग पर्याप्त आधार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रै संशोधन प्रस्ताव

Published On : २०७४ असार २४, शनिबार १०:४१
संविधान संशोधनको अन्र्तवस्तुमा सहमति हुन्छ भने हामी प्रस्ताव पारित गर्छौं : मण्डल

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको

Published On : २०७४ असार २४, शनिबार १०:३७
एक हप्ताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छोड्ने राजपाको चेतावनी

काठमाडौं, २४ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका

Published On : २०७४ असार २४, शनिबार ०९:४१
जब कोमल वली र ऋषि धमलाले एउटै डोको बोकेपछि..

काठमाडौ, २४ असार । बाग्मती सफाई अभियानमा पत्रकार ऋषि धमला र बरिष्ठ गायिका कोमल वलीले एउटै डोको बोकेका छन् । सहरी विकासमन्त्री प्रभु साहले बाग्मती सफाई गर्नको लागि विशेष नयाँ

Published On : २०७४ असार २४, शनिबार ०८:२८
बाग्मती सरसफाई अभियानमा ऋषि धमलापनि

काठमाडौ, २४ असार । सहरी विकासमन्त्री प्रभु साहले बाग्मती सफाई गर्नको लागि विशेष नयाँ गुरुयोजना ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार बाग्मती सफाई अभियानको क्रममा प्रतिक्रिया दिँदै मन्त्री साहले यस्तो

Published On : २०७४ असार २४, शनिबार ०८:२१