Logo
दुई बर्षमै बन्द भयो शवदाह गृह

काठमाडौं २५ असार । पशुपति क्षेत्र विकास कोषले दुई बर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ । मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन् । आजको नेपाल

Published On : २०७४ असार २५, आईतवार ०१:१३
को-को छन् प्रधानमन्त्री देउवाका सारथि ?

काठमाडौं २५ असार । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो

Published On : २०७४ असार २५, आईतवार ०१:११
राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैंयाँ माग

काठमाडौं २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ

Published On : २०७४ असार २५, आईतवार ०१:१०
विराटनगर महानगरमा कांग्रेस विजयी : मेयर पराजुली, उपमेयर कार्की

काठमाडौं २५ असार । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन् । शनिबार राति सकिएको मत गणनामा मेयरका कांग्रेस उम्मेदवार पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी भएका

Published On : २०७४ असार २५, आईतवार ०१:०९
चार दशकदेखि निरन्तर जनप्रतिनिधि

काठमाडौं २५ असार । चार दशकदेखि निरन्तर जनप्रतिनिधि चुनिइरहनु जो कसैको लागि सजिलो कुरा होइन । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका दान बहादुर बानीयाँ भने यस्तो सफलताको प्रतक्ष्य उदहारण हुन् । आजको

Published On : २०७४ असार २५, आईतवार ०१:०४
फेरि तनावग्रस्त बन्यो दार्जिलिङ , थप ३ को मृत्यु

काठमाडौं २५ असार । नेपालीभाषी बहुल भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार र शनिबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति घरबाट बाहिर निस्किने क्रममा दार्जिलिङ सोनादाका टाँसी भोटियालाई

Published On : २०७४ असार २५, आईतवार ०१:०३
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित भए कांग्रेसका पाँच नेता

काठमाडौं २५ असार । स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद

Published On : २०७४ असार २५, आईतवार ०१:०३
१० वर्ष कुवेतको जेल बसेर फर्किइन् डोल्मा

काठमाडौं २५ असार । रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन् । ‘सानो छोरा र श्रीमानलाई घर

Published On : २०७४ असार २५, आईतवार ०१:०१
‘म यस्तो गीत गाउँछु’ युनिट आक्रमक प्रचारमा

बुटवल, आषाढ २४ । अहिले नेपालि फिल्म प्रमोसन गर्न एक अर्का भन्दा बलबुताले लागेसम्म गर्ने नेपालि फिल्मका कलाकार तथा निर्माता निर्देशकहरु को भन्दा को कम गर्दै हिडिरहेका छन्। पछिल्लो समय

Published On : २०७४ असार २४, शनिबार १३:०६
प्रचण्डको उद्धघोष : माओवादी नभए महिला, दलित, जनजातिहरु अपमानित भइरहन्थे

काठमाडौं,  २४ असार । पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने बताउनु

Published On : २०७४ असार २४, शनिबार १२:४६
बाढीले रु एक करोड भन्दा बढीको नोक्सान

सप्तरी, २४ असार । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ । सप्तरीको मोहुली खोला

Published On : २०७४ असार २४, शनिबार १२:४२
चार स्थानीय तहमा मत परिणाम आउन बाँकी, ३३० को घोषणा

काठमाडौँ, २४ असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय

Published On : २०७४ असार २४, शनिबार १२:४१