Logo
दर्ता छुट दिइएका ९४ गाडी १० वर्षदेखि माओवादी नेताको अधिनमा

  काठमाण्डौ, असार २३ शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई

Published On : २०७४ असार २३, शुक्रबार ०१:५८
वर्षाले अति प्रभावित उपत्यकाका सडकहरु

असार २३, काठमाण्डौ घाम र पानी दुवै सहन नसक्ने राजधानी क्षेत्र अहिले वर्षादको पिडा खेपिरहेको छ । अस्तव्यस्त सडक र ढल–पानी निकासको उचित व्यवस्था नहुँदा एकैछिन पानी परे पनि सडक

Published On : २०७४ असार २३, शुक्रबार ०१:४६
ज्ञानेन्द्रको जन्मदिनमा शुभकामना दिन जुलुस निकालिने

काठमाण्डौ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउँदैछन् । शाहले जन्मदिनका अवसरमा निर्मल निवास महाराजगंजमा आफन्त तथा शुभचिन्तकलाई निम्तो नै दिएर जन्मदिन मनाउन लागेका हुन्

Published On : २०७४ असार २३, शुक्रबार ०१:३०
एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं, असार २२ । शीर्ष खेलाडीहरु एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् । दोस्रो चरणमा जर्मनीका डस्टीन ब्राउनलाई ६-३, ६-२ र ६-२ को सोझो सेटमा

Published On : २०७४ असार २२, बिहीबार १३:२७
लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा !

लुम्बिनी, २२ असार । लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी हुनुभएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीका प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका चौधरी विजयी हुनुभएको हो

Published On : २०७४ असार २२, बिहीबार १३:०३
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित

काठमाडौँ, २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका

Published On : २०७४ असार २२, बिहीबार १२:५५
साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली सुरक्षित

काठमाडौँ, २२ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने

Published On : २०७४ असार २२, बिहीबार १२:५२
समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रेस स्वतन्त्रतालाई कानुनले मान्यता दिएको हुँदा अरु देशको तुलनामा नेपाली मिडियाले प्रेस स्वतन्त्रतामा बढी अभ्यास गरको बताएका छन् । नेपाल पत्रकार महासंघका

Published On : २०७४ असार २२, बिहीबार १२:४१
नेपालको मौलिक पहिचानमा आँच नआउने गरी बैदेशिक लगानी भित्र्याउनु पर्ने : दाहाल

काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले राजनीतिक स्थिरता भए

Published On : २०७४ असार २२, बिहीबार १२:१७
बागलुङको ताराखोला सिमानामा अवस्थित डुडेलेक ओझेलमा

बेनी (म्याग्दी), २२ असार । मालिका गाउँपालिकाको रुम र बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बहुमूल्य जडीबुटी, भिरमौरीको बासस्थान, विभिन्न प्रजातिका पन्छी र प्राकृतिक सौन्दर्यताले

Published On : २०७४ असार २२, बिहीबार १२:०६
इलाममा पहिलोपटक नाटक महोत्सव

इलाम, २२ असार । इलाम सदरमुकाममा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन प्रतिष्ठानका कुलपति सरुभक्तले गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाटक

Published On : २०७४ असार २२, बिहीबार ११:५९
पाथीभरा गोल्डकप साउन २३ गतेदेखि

ताप्लेजुङ, २२ असार । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते

Published On : २०७४ असार २२, बिहीबार ११:५४