Logo
वायु सेवा निगम व्यावसायिक सफलतातर्फ लम्कदैँ

सिवी अधिकारी : काठमाडौँ, १७ असार । मुलुकको प्रतिष्ठासँग जोडिएको राष्ट्रि«य ध्वजावाहक नेपाल एयरलाइन्सले करिब छ दशक लामो यात्रामा विभिन्न आरोह अवरोहलाई चिर्दै सफलतातिर लम्किरहेको छ । स्थापनाको ५९ औँ वर्ष

Published On : २०७४ असार १७, शनिबार ११:२०
सेयर बजारः एक अर्ब बढीको कारोबार

काठमाडौँ, १७ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार

Published On : २०७४ असार १७, शनिबार ११:१५
जलविद्युत् र पर्यटनका क्षेत्रमा क्यानडाबाट सिक्नुपर्छ : माधव नेपाल

काठमाडौँ, १७ असार । क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्षमा आज नेपालमा पनि कार्यक्रम गरी नेपाल तथा क्यानडाको मैत्री सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल क्यानडा

Published On : २०७४ असार १७, शनिबार ११:१०
मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय

काठमाडौँ, १७ असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ

Published On : २०७४ असार १७, शनिबार ११:०५
माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानीय तहहरु (सुचिसहित)

काठमाडौं, १७ असार । स्थानीय तह पहिलो चरणमा माओवादी केन्द्र तेस्रो स्थानमा कैद भयो । दोस्रो चरणको निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुुुसार पनि तेस्रो स्थानमा आएको छ । माओवादी–१७ सोलुखम्बु,

Published On : २०७४ असार १७, शनिबार १०:३६
काँग्रेसले जित हात पारेका स्थानीय तह (सुचिसहित)

काठमाडौं, १७ असार । नेपाली काँग्रेसले जितेका स्थानीय तह निम्न छन् । कांग्रेस–३६ बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा संखुवासभा, चिचिला

Published On : २०७४ असार १७, शनिबार १०:२५
cpn-uml-1
यि हुन् एमालेले अहिलेसम्म जितेका स्थानीय तह-सुचिसहित

काठमाडौं, १७ असार । एमाले पार्टीको विजयी यात्रा निरन्तर अघि बढेको छ । पहिलो चरणको स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भएको एमाले अहिलेसम्म दोस्रो चरणको निर्वाचनमा पनि पहिलो स्थानीयतहमा

Published On : २०७४ असार १७, शनिबार १०:१९
कुन पार्टीले कहाँ कति मत ल्याएर जिते ? (सुचिसहित)

काठमाडौं, १७ असार । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ

Published On : २०७४ असार १७, शनिबार १०:०८
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न सकिँदैन् : प्रमुख निर्वाचन आयुक्त डा. यादव

काठमाडौं, १७ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका छन् ।

Published On : २०७४ असार १७, शनिबार ०९:४४
नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यात्रुको कन्त विजोग

चितवन १७ असार। नारायणगढ–मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि

Published On : २०७४ असार १७, शनिबार ०९:३८
रातेकाइँला अब ओस्कार जित्न चाहन्छ : सुनिल थापा–अभिनेता

चर्चित कलाकार सुनिल थापा अहिले कलिउड र बलिउड दुवैमा उतिकै प्रसिद्ध छन् । उनले बलिउडमा मेरी कोममा अभिनय गरेपछि उनको चर्चाको चुलीले गगन चुमेको छ । उनको पछिल्लो समयमा उनका

Published On : २०७४ असार १७, शनिबार ०८:५७
विराटनगरमा ओली–नेपाल द्वन्द्वले कांग्रेसलाई फाईदा

काठमाडौं, १७ असार । विराटनगर महानगरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। मतपरिणामको प्रारम्भिक रुझान हेर्दा मेयरमा कांग्रेसका उम्मेद्धवारले जित्ने लगभग निश्चित भएको छ । कांग्रेसबाट मेयरका उम्देवार भीम पराजुली

Published On : २०७४ असार १७, शनिबार ०८:३६