Logo
पार्टी हित विपरित गतिविधि गरेको भन्दै शुक्ला र गुप्तामाथि कारबाहीको तयारी भएको यादवको खुलासा

काठमाडौं, १५ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीका शीर्ष नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र बृजेशकुमार गुप्ताले दोस्रो चरणको चुनावमा पार्टीको नीति र निर्णय विपरित काम गरेको

Published On : २०७४ असार १५, बिहीबार ०७:५९
निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाद्धारा धन्यवाद ज्ञापन

काठमाडौँ, १५ असार । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

Published On : २०७४ असार १५, बिहीबार ०७:३७
shekhar
महन्थ ठाकुरको सहभागिता विना २ नम्बर प्रदेशमा चुनाव गरिए देशमा विखण्डनको विउ रोपिन्छ : कोइराला

काठमाडौं, १५ असार । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरहरुको सहमतिविना प्रदेश नम्बर २ को चुनाव गरिए मुलुक द्धन्द्धमा जाने खतरा औंल्याएका

Published On : २०७४ असार १५, बिहीबार ०७:१९
पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी

बैतडी, १५ असार । पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी

Published On : २०७४ असार १५, बिहीबार ०६:३९
कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु

धनगढी, १५ असार । कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ । जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए

Published On : २०७४ असार १५, बिहीबार ०६:१५
दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान

काठमाडौँ, १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ ।

Published On : २०७४ असार १५, बिहीबार ०६:१०
औचित्य नभएको संशोधनमा एमालेले सहयोग गर्दैन : पोखरेल

पोखरा, १५ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार

Published On : २०७४ असार १५, बिहीबार ०६:०४
कन्फेडेरेसन कप : पोर्चुगललाई पराजित गर्दै चिली फाइनलमा

मस्को, १५  असार । पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भयो ।

Published On : २०७४ असार १५, बिहीबार ०६:००
आठ घन्टा कुर्नेले पनि मतदान गर्न पाएनन्

काठमाडौं १५ असार । बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो । त्यसपछि पाँचसय भन्दा बढी मतदातालाई

Published On : २०७४ असार १५, बिहीबार ०१:५८
दोस्रो चरणका हाइप्रोफाइल मतदाता

काठमाडौं १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुग्नुभएको थियो ।

Published On : २०७४ असार १५, बिहीबार ०१:५०
‘हवल्दार हिरो’को वाहवाही,गृहमन्त्रीले गरे पुरस्कार दिने घोषणा

काठमाडौं १५ असार ।  हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले दाङमा

Published On : २०७४ असार १५, बिहीबार ०१:४०
राजपाप्रति स्थानीयको आक्रोश : राजपा भन्छ – आन्दोलन जारी छ

काठमाडौं १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राजपा नेपालले गरेको बन्दखप्रति २ नम्बर प्रदेशमा आक्रोश व्यक्त गरिएको छ ।  निर्वाचन नभएपनि राजपाले बन्दको आह्वान गरेको भन्दै जनकपुरमा केही

Published On : २०७४ असार १५, बिहीबार ०१:३५