Logo
एसइईमा सफल विद्यार्थीलाई राससमा सम्मान

काठमाडौँ, १५ असार । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ ।

Published On : २०७४ असार १५, बिहीबार १२:३५
नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास

काठमाडौँ, १५ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको

Published On : २०७४ असार १५, बिहीबार १२:२५
अख्तियार आयोगले चुडामणि शर्मासँग ३ अर्ब धरौटी माँग्यो

काठमाडौं, १५ असार, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । तारेखमा छुटाउने

Published On : २०७४ असार १५, बिहीबार १२:१९
प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिश, यस्तो छ पराजुलीलाई ओलीले समर्थन गर्नुको कारण ?

काठमाडौँ, १५ असार । संवैधानिक परिषद्ले कायममुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। बिहीबार अपरान्ह बसेको परिषदको बैठकले पराजुलीलाई बैठकले सिफारिश गरेको हो ।

Published On : २०७४ असार १५, बिहीबार १२:१५
थपिएको समयमा पनि नारायणगढ–मुग्लिन सडक सम्पन्न नहुने पक्का

(कुमार चौलागाई/नारायण अधिकारी) : कालीखोला (चितवन), १५ असार । काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ । निर्माण कम्पनीले यो वा त्यो बहाना बनाई सडक निर्माणमा

Published On : २०७४ असार १५, बिहीबार १२:१२
कांग्रेसलाई देशको माया छैन, उसले सिके राउतसँग पनि साठगाँठ गर्दैछ : भीम रावल, उपाध्यक्ष–नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले हिजो सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रशासनको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

Published On : २०७४ असार १५, बिहीबार ११:१४
अहिलेसम्म २२६ स्थानीय तहको मतगणना सुरु

काठमाडाँै, १५ असार । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना सुरु भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन

Published On : २०७४ असार १५, बिहीबार ११:००
बाजुरामा निर्वाचन परिणाम आउन थाल्यो, नगरपालिकामा कांग्रेसले खाता खोल्यो

१५असार,बाजुरा ।  बाजुरा सात स्थानीय तहको मतगणनाको प्रारारम्भिक नतिजा अनुसारः नेपाली कांग्रसले चार तहमा अग्रता लिएको छ । भने एकमा एमालेको अग्रता छ । बाजुराको बडिमालिका नगरपालिका तिन वडाको मत परिणाम

Published On : २०७४ असार १५, बिहीबार १०:३३
महालेखा परीक्षकको कार्यालय कडा हुनुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव

Published On : २०७४ असार १५, बिहीबार १०:१२
प्रधानन्यायाधीशमा पराजुलीको नाममा सहमति जुटाउन संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं, १५ असार । कायममुकायम प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा सहमति जुटाउनको लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । आज दिउँसो साँढे ४ बजे सिंहदरवारमा बस्ने बैठकले पराजुलीको नाममा सहमति जुटाउने

Published On : २०७४ असार १५, बिहीबार १०:०३
दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी

तम्घास (गुल्मी), १५ असार । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका

Published On : २०७४ असार १५, बिहीबार ०९:२६
काठमाडौं ओर्लिए लगत्तै देउवा संविधान संशोधनबारे छलफलमा केन्द्रित

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन प्रस्तावलाई कसरी पारित गराउन सकिन्छ भनेर विभिन्न पक्षसँग छलफलमा जुटेका छन् । हिजो सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा गृहजिल्ला डढेलधुरामा

Published On : २०७४ असार १५, बिहीबार ०९:२३