Logo
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौं १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको

Published On : २०७४ असार १६, शुक्रबार ०१:२२
प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा

काठमाडौं १६ असार । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड

Published On : २०७४ असार १६, शुक्रबार ०१:२०
प्रारम्भिक मतगणनामा : प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्क

काठमाडौं १६ असार । स्थानीय तहको दोस्रो चरण निर्वाचनको प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । दुवै दलले बझाङका एक/एक गाउँपालिका प्रमुखमा जितेर विजयी

Published On : २०७४ असार १६, शुक्रबार ००:०९
नेपाललाई मेडिकल हब बनाउने डा. उपेन्द्र महतोको योजना

नेपालमा दश ठूला अस्पताल निर्माण गर्ने घोषणा लन्डन, १५ असार ।गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा ब्यवसायी डा. उपेन्द्र महतो आफूले नेपालमा दश ठूला अस्पताल निर्माणको कार्ययोजना तयार पारेको

Published On : २०७४ असार १५, बिहीबार १७:२८
एनआरएनएसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियान सुरु

काठमाडौं, असार १५ । गैरआवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको

Published On : २०७४ असार १५, बिहीबार १६:४९
​माओवादीले खाता खोल्यो, सोलुखुम्बुको लिखुविके गाउँपालिकाबाट जित हात

सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको लिखुविके गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । दोस्रो चरणको निर्वाचनमा माओवादीले यसै गाउँपालिकाबाट खाता खोलेको हो । मतपरिणामअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६

Published On : २०७४ असार १५, बिहीबार १६:०६
काडामा काँग्रेस, मस्टामा एमाले विजयी

बझाङ, १५ असार । काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मानबहादुर बोहरा ३३५

Published On : २०७४ असार १५, बिहीबार १६:०१
अस्पतालको सेवा विस्तारमा भारतले सहयोग गर्ने : राजदूत पुरी

पोखरा, १५ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताउनुभएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आज निरीक्षणका क्रममा

Published On : २०७४ असार १५, बिहीबार १५:५८
भोलि वा पर्सीभित्रै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी

काठमाडौं, १५ असार । दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट मन्त्रिपरिषद छिट्टै विस्तार गर्ने तयारीका साथ आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार

Published On : २०७४ असार १५, बिहीबार १३:३३
ईटालीको विश्वप्रसिद्ध पेन्टस् “सनमार्को” आजबाट नेपालमा पनि

काठमाडौं, १५ असार । विजेता ईन्टरनेश्नल पेन्टिङ एण्ड डेकोरेटिभ प्रा.ली.ले विश्वप्रसिद्ध ईटालियन पेन्ट्स सनमार्को नेपाली बजारमा पहिलोपटक भित्र्याएको छ । बिहीबार काठमाडौंस्थित् बत्तीसपुतलीमा रहेको विजेता प्रा.लीको मुख्य कार्यालयमा उक्त पेन्टस्सलाई

Published On : २०७४ असार १५, बिहीबार १३:१८
बझाङको काँडा गाउँपालिकामामा कांग्रेस विजयी

काठमाडौं, १५ असार । बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा गर्दै कांग्रेसका अध्यक्षका उम्मेदवार

Published On : २०७४ असार १५, बिहीबार १३:०८
कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सव

पोखरा, १५ असार । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरामा आज रोपाइँ महोत्सव गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आएकोे

Published On : २०७४ असार १५, बिहीबार १२:३८