Logo
मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

काठमाडौं ९ असार । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् ।उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय

Published On : २०७४ असार ९, शुक्रबार ००:५८
नयाँ शक्तिकी मेयर उम्मेदवार माओवादी प्रवेश

काठमाडौं ९ असार । नयाँ शक्ति पार्टीबाट नेपालगन्ज उपमहानगरपालिकाकी मेयर उम्मेदवार जयकुमारी खड्का माओवादी केन्द्र प्रवेश गरेकी छन्। उनीसँग वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार त्रिलोक पाण्डे पनि माओवादी केन्द्र

Published On : २०७४ असार ९, शुक्रबार ००:५३
सात हजार मेगावाट क्षमताका आयोजना अध्ययनमा

काठमाडौँ, ८ असार । आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले पछिल्ला दिनमा सात हजार १३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको अध्ययन तथा अनुसन्धानको

Published On : २०७४ असार ८, बिहीबार १६:२७
योद्धाका परिवारलाई रकम निकासा भएको छः प्रचण्ड

कोहलपुर (बाँके), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्धका समयका सहिद, बेपत्ता तथा घाइते भएका योद्धाका परिवारका लागि जनही रु पाँच लाख रकम निकासा गरेको

Published On : २०७४ असार ८, बिहीबार १६:२४
निर्वाचनमा सबैको सहभागिता आवश्यक छ : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, ८ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचनमा सबैको सहभागिता आवश्यक भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा

Published On : २०७४ असार ८, बिहीबार १६:२२
आयोग राजनीतिक पूर्वाग्रहमा चलेको छैनः डा यादव

काठमाडौँ, ८ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा

Published On : २०७४ असार ८, बिहीबार १६:२०
निर्वाचन आयोगका सचिव मैनालीको सरुवा

काठमाडौं,८ असार । सरकारले निर्वाचन आयोगका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको हो ।

Published On : २०७४ असार ८, बिहीबार १६:१८
असार १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, ८ आसार । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले

Published On : २०७४ असार ८, बिहीबार १६:०३
१० वर्ष नेतृत्व गर्न पाउने हो भने देशलाई विकसित देशको दाँजोमा पु¥याइने जिकिर

टीकापुर, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले इमान्दारपूर्वक काम गर्ने हो देशको परिवर्तन गर्न सकिने बताउनुभएको छ । माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको चुनावी

Published On : २०७४ असार ८, बिहीबार १६:०१
न्याय सेवालाई छिटो र सर्वसुलभ बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय सेवालाई छिटो, सर्वसुलभ र सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक (आ.व २०७२÷०७३)

Published On : २०७४ असार ८, बिहीबार १५:५३
अन्तर्राष्ट्रिय विमानस्थल भोलि आधा घन्टा बन्द हुने

काठमाडौँ, ८ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा

Published On : २०७४ असार ८, बिहीबार १५:४९
भरतपुर मतपत्र प्रकरणबारे सर्वोच्च अदालतले अब चुनावपछिमात्रै टुँगो लगाउने

काठमाडौं, ८ असार । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतपत्र च्यातिएको प्रकरणमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय रोक्ने सर्वोच्चको अन्तरकालीन आदेश निरन्तरता हुने र नहुनेबारे अन्यौल रहेको

Published On : २०७४ असार ८, बिहीबार १२:४२