Logo
निर्माण व्यवसाय सङ्कुचित हुँदै गएको गुनासो

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले निर्माण व्यवसायमा देखिएका विभिन्न समस्याका बारेमा अवगत गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनको

Published On : २०७४ असार ८, बिहीबार १२:३०
एमालेविरुद्ध भ्रम फैलाउनेहरु जनतामा धेरै टिक्दैनन् : ओली

झापा, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमालेमात्र प्रतिबद्ध भएको बताएका छन्

Published On : २०७४ असार ८, बिहीबार १२:२१
शिक्षामा स्तरोन्नतीका लागि हस्ताक्षर

काठमाडौ, ८ असार । अर्थमन्त्रलयका सचिव शान्तिराज सुवेदी र आईडिएका कन्ट्री मेनेजर टाकुवा काममाताबीच शिक्षामा स्तरोन्नतीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबारस्थित् अर्थमन्त्रालयमा उक्त हस्ताक्षर भएको हो ।

Published On : २०७४ असार ८, बिहीबार १२:०२
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड

नेपालगन्ज, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ । आज

Published On : २०७४ असार ८, बिहीबार ११:१०
ट्याक्सीको राजस्व महाशाखाले नै सङ्कलन गर्ने

काठमाडौँ, ८ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ । यसअघि महाशाखाले ट्याक्सी कारबाहीको

Published On : २०७४ असार ८, बिहीबार ११:०४
पत्रकारको उपचारमा गण्डकी मेडिकल कलेजमा विशेष छुट

पोखरा, ८ असार । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । पत्रकार महासङ्घको परिचयपत्रका

Published On : २०७४ असार ८, बिहीबार ११:०३
टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

टीकापुर, ८ असार । नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले

Published On : २०७४ असार ८, बिहीबार १०:५७
विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई

काठमाडौँ, ८ असार । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि

Published On : २०७४ असार ८, बिहीबार १०:५४
नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई

काठमाडौँ, ८ असार । राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारी सङ्घ सङ्गठनले नवनियुक्त महाप्रबन्धक तथा सञ्चालक समिति सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (रासस), रासस

Published On : २०७४ असार ८, बिहीबार १०:५१
दलहरुबीच विधि र प्रक्रियागत एकता आवश्यक : नेता गुरुङ

ताप्लेजुङ, ८ असार । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट पार लगाउन दलहरुबीच प्रक्रियागत एकताको आवश्यकता भएको बताउनुभएको छ । आज ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले

Published On : २०७४ असार ८, बिहीबार १०:४९
चुनावी मैदानमा देउवा, ओलीदेखि प्रचण्डसम्म उत्रिए, शीर्ष नेताहरुलाई स्थानीय तहको निर्वाचन प्रतिष्ठाको लडाँई

काठमाडौं, ८ असार । असार १४ गतेको दोस्रो चरणको निर्वाचन आउन अब जम्मा एक हप्ता मात्रै बाँकी छ । चुनावी अभियानमा प्रमुख दलका शीर्ष नेताहरु यतिवेला चुनावी क्षेत्रमा पुगिसकेका छन्

Published On : २०७४ असार ८, बिहीबार १०:२६
तराईमा राजपाको जनमत छैन् : चन्द्र भण्डारी, नेता–नेपाली कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले तराई÷मधेशमा राजपा नेपालको जनमत अत्यन्तै कमजोर रहेको दाबी गरेका छन् । उनले ५ नम्बर प्रदेशका जनताले कहिल्यैपनि छुट्टिने भनेर नभनेको समेत स्पष्ट

Published On : २०७४ असार ८, बिहीबार ०८:३६