Logo
स्थानीय तहमा पर्याप्त अधिकार : केसी

थानापति (नुवाकोट), २९ जेठ । सांसद एवम् नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले संविधानले स्थानीय तहमा पर्याप्त अधिकार दिएकाले जनताका विकास निर्माणमा नयाँ जनप्रतिनिधिले निर्वाधरुपमा काम गर्न सक्ने बताउनुभएको

Published On : २०७४ जेष्ठ २९, सोमबार १६:२०
प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री शर्मा

काठमाडौँ, २९ जेठ । प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गर्नुभएको छ । आफूसँग जोडेर दोलखाका प्रहरी नायव उपरीक्षक

Published On : २०७४ जेष्ठ २९, सोमबार १६:१४
असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ । अध्यक्ष दाहालको

Published On : २०७४ जेष्ठ २९, सोमबार १३:४७
२०४२ सालको बमकाण्डका कमाण्डर डा. महासेठ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २९ जेठ। बि.सं. २०४२ सालको चर्चित् बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष क. प्रचण्डको हातबाट टिका लगाएर

Published On : २०७४ जेष्ठ २९, सोमबार १३:०५
जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु बाह्र अर्ब ऋण दिने

काठमाडौँ, २९ जेठ । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका

Published On : २०७४ जेष्ठ २९, सोमबार १३:०१
राजपाको अवरोधले चुनावमा खासै असर नपर्ने यादवको उद्धघोष

सर्लाही, २९ जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने ठोकुवा गरको । सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो दाबी गरेका हुन्

Published On : २०७४ जेष्ठ २९, सोमबार १२:४५
इटहरीमा साझाबाट डा काफ्ले र परियार

काठमार्डौँ, २९ जेठ । साझा पार्टीले इटहरी उपमहानगरपालिका प्रमुखमा डा तारा काफ्ले र उपप्रमुखमा अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उम्मेदवार बनाउने भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काठमाडौँ र ललितपुर

Published On : २०७४ जेष्ठ २९, सोमबार १२:२९
मेडिकल ब्यवसायी अन्सारी एमालेमा प्रबेश

काठमाडौं, २९ जेठ । प्रदेश न. २ वीरगन्जका मेडिकल ब्यवसायी बसरूद्दिन अन्सारी सोमबार एमाले प्रबेश गरेका छन् । उनी नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक हुन् । उनलाई एमालेले वीरगन्जको मेयरको

Published On : २०७४ जेष्ठ २९, सोमबार १२:२१
क्यान्सर काउन्सिल नेपालको आयोजनामा धादिङ्को खनियावासमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ्, २९ जेष्ठ । क्यान्सर काउन्सिल नेपाल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल मेडिकल कलेज जोरपाटीको संयुक्त आयोजनामा धादिङ्को खनियावास गाउँपालिका वडा नम्बर ३ मा दुई दिने निःशुल्क स्वास्थ्य

Published On : २०७४ जेष्ठ २९, सोमबार १२:१०
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ

Published On : २०७४ जेष्ठ २९, सोमबार ११:३३
हाम्रा माग पूरा नभए निर्वाचनमा जाँदैनौं : यादव

काठमाडौं, २९ जेष्ठ। राजपा नेपालका अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरुले बाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको स्पष्ट पारे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘बाध्य

Published On : २०७४ जेष्ठ २९, सोमबार ११:२९
लगानी गरेर कलाकार बन्ने कार्य गलत हो : मोडेल सम्मृद्धि पौडेल

धनराज वास्तविक : काठमाडौं, २९ जेठ । नेपाली गीत संगीतको विकास र विस्तारको लागि नयाँ पुस्ता डटेर लागेको कुरा नर्कान मिल्दैन । एकपछि अर्कोगर्दै नेपाली गीत संगीतको बजारमा नयाँ अनुहार

Published On : २०७४ जेष्ठ २९, सोमबार ११:२४