Logo
फोरम र नेपाल सदभावना पार्टीबीच एकता हुने

काठमाडौं, २६ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच पार्टी एकता हुने भएको छ । शुक्रबार अपरान्ह पौने चार बजे रिपोर्टर्स

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०८:५०
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा

विराटनगर, २६ जेठ । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् ।

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०८:४५
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०८:०८
नगर कार्यपालिकाका सदस्यहरुको निर्वाचन हुँदै (फोटोफिचर )

काठमाडौं, २६ जेष्ठ । काठमाडौं महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुको निर्वाचन हुँदैछ । भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा महिला सदस्य पाँच र दलित अल्पसंख्यक ३ का लागि विहान १० बजेदेखि वेलुकी पाँच

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०७:२०
अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

कल्पना पौडेल : अबुधाबी (दुबई), २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०७:१०
अनुमतिबिना उम्मेदवारद्वारा सवारी साधनको प्रयोग

सुरुङ्गा (झापा), २६ जेठ । स्थानीय निकायको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेका छन् । आगामी असार १४ गते

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०७:०८
cpn-uml-1
एमालेले कलाकारको सम्मान गर्न सकेन : गायक थापा

रमित बि.क : बाजुरा, २६ जेठ। चर्चित लोक देउडा गायक, कलाकार लालबहादुर थापाले बुुढिगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । कलाकार थापा बुधबार दिउँसो सदरमुकाम मार्तडीमा

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:५२
नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

बैतडी, २६ जेठ । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी,

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:३८
प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका

३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:२६
उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:२४
ईयूद्वारा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध सूचीमा थप

ब्रसेल्स (बेल्जियम), २६ जेठ । युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:१९
पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

पर्सा, २६ जेठ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको छ । शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:१५