Logo
सुनसरीका सबै तहमा काँग्रेसको उम्मेदवार चयन

इनरुवा, २६ जेठ । नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०६:०६
लागुऔषधसहित भारतीय पक्राउ

बागलुङ, २६ जेठ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०५:१६
विद्यालयलाई प्रवासी नेपालीको सहयोग

फलेवास पर्वत, २६ जेठ । कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०५:१४
एमाले अध्यक्ष ओलीले हेरे चलचित्र ‘रातो घर’

काठमाडौं, २६ जेठ । प्रतिपक्षमा बसेर सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘रातो घर’ हेरेका छन् । बिहीवार दिउँसो अध्यक्ष

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०४:५५
मेलम्ची आयोजना : स्थानीयवासीको आफ्नै पीडा

(आदित्य दाहाल) :  मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:४६
तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा

नुवाकोट, २६ जेठ । लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसबाट विजयी

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:४४
जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया, २६ जेठ । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:४२
च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाद्धारा भारत ७ विकेटले हरायो

काठमाडौं, २६ जेठ । च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ । ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ३ विकेट जाँदा ८ बल बाँकी छँदै भेट्टाएको हो ।

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:४०
सरकारमा सम्मानजनक स्थान दिन राप्रपाको माग

काठमाडौं, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली कांग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर कांग्रेसले

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:३५
३ प्रदेशमा आज उम्मेदवार छान्दै कांग्रेस

काठमाडौं २६ जेठ । सत्तारूढ दल नेपाली कांग्रेस १४ असारका लागि तय भएको दोस्रो चरण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा जुटेको छ । उम्मेदवार मनोनयन मिति

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०२:२७
किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ?: धरपकड कहाँ कति ?

काठमाडौं २६ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०१:३५
श्रीमानले अनुहारमा तातो तेल खन्याए

काठमाडौं २६ जेठ । दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो ।कराईमा तेल तात्दै थियो, म प्याज काट्दै

Published On : २०७४ जेष्ठ २६, शुक्रबार ०१:१६