Logo
पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय,

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०५:५२
सूचना प्रवाह गर्ने सातबुँदे प्रतिबद्धता

दाङ, २५ जेठ । यहाँका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले सूचनाको हकको प्रत्याभूति जनतालाई दिलाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा घोराहीमा

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०५:५०
पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो,

काठमाडौं, २५ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा पाकिस्तान डकवर्थ लुईस नियमको आधारमा १९ रनले विजयी भयो

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०५:४७
विप्लवकै गाउँबाट कलाकार पक्राउ

रोल्पा, २५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०५:४७
ठाउँ नछाड्न निर्वाचन अधिकृतलाई निर्देशन

काठमाडौं २५ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा नछाड्न निर्देश गरेको छ । निर्वाचन अधिकृतहरु आफूखुसी खटिएका स्थान छाडेर

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:२५
दाजुभाई र ससुरा बुहारीको चुनावी रस्साकस्सी

काठमाडौं २५ जेठ । १४ असारमा हुने स्थानीय निकायको चुनावका लागि गुल्मीको चुनावी रौनक बेग्लै छ । केहि स्थानमा बाहेक लगभग सवै पदका उम्मेदवार छनौट भइसकेका छन् । सवै जसो

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:२०
कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय

काठमाडौं २५ जेठ । सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ । गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:१८
‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

काठमाडौं २५ जेठ । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । आजको नागरिकमा खबर छ । कुनुनले तत्कालीन

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:१४
यस्तो छ राजपाको अडान

काठमाडौं २५ जेठ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:१२
जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

काठमाडौं २५ जेठ । विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:०९
सात जना नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौं २५ जेठ । मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:०७
निर्देशिका ल्याउँदै प्रहरी, के के गर्न नपाईने ?

काठमाडौं २५ जेठ । नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको

Published On : २०७४ जेष्ठ २५, बिहीबार ०१:०५