Logo
मन्त्रिछान्न देउवालाई सकस, कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसैको कसरतमा जुटेका देउवाले

Published On : २०७४ जेष्ठ २५, बिहीबार ००:५९
सेवाअवधि पूरा गरी राजदूत मायर आफैं मोटर हाँकेर जर्मनी जाँदै

शरच्चन्द्र भण्डारी : काठमाडौँ, २४ जेठ । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै

Published On : २०७४ जेष्ठ २४, बुधबार १७:०६
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ प्रधानमन्त्री

Published On : २०७४ जेष्ठ २४, बुधबार १६:५३
सुरक्षा सङ्गठनको नीति निर्माण र पुनःसंरचनालाई प्राथमिकता दिनेछु : गृहमन्त्री शर्मा

काठमाडौँ, २४ जेठ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा पद बहालीपछि

Published On : २०७४ जेष्ठ २४, बुधबार १६:३५
एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री गच्छदारको पदभार ग्रहण

काठमाडौँ, २४ जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गर्नुभएको छ । पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते

Published On : २०७४ जेष्ठ २४, बुधबार १३:५०
प्रेमिकाको हत्यामा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ, २४ जेठ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–७

Published On : २०७४ जेष्ठ २४, बुधबार १३:४३
वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु : श्रममन्त्री मन्सुर

काठमाडौँ, २४ जेठ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री

Published On : २०७४ जेष्ठ २४, बुधबार १३:३८
शिक्षकलाई पढाउन मात्र लगाउने काम चुनौतीपूर्ण : उपप्रम श्रेष्ठ

प्रकाश सिलवाल : काठमाडौँ, २४ जेठ । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु अरु पेसा पनि गरेको देख्छु, यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने

Published On : २०७४ जेष्ठ २४, बुधबार १३:३४
‘मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्री महराको आग्रह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गुरुत्तर दायित्व परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने भएकाले सबैले त्यस कार्यलाई सफल पार्न

Published On : २०७४ जेष्ठ २४, बुधबार १३:०६
दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

काठमाडौँ, २४ जेठ । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्ने, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन

Published On : २०७४ जेष्ठ २४, बुधबार १२:५१
कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

काठमाडौँ, २४ जेठ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गर्नुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले

Published On : २०७४ जेष्ठ २४, बुधबार १२:४५
प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता, मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै देउवाले प्रचण्डसँग भेटवार्ता

Published On : २०७४ जेष्ठ २४, बुधबार १२:३०