Logo
मत सङ्केतको सही प्रयोगबारे मतदाता शिक्षा दिइँदै

काठमाडौँ, २५ जेठ । निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत सङ्केत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम

Published On : २०७४ जेष्ठ २५, बिहीबार १६:५९
प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु

Published On : २०७४ जेष्ठ २५, बिहीबार १६:२६
व्यापार घाटा सात खर्ब, पहाडी क्षेत्रमा मूल्य बढ्दो

काठमाडौँ, २५ जेठ । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि

Published On : २०७४ जेष्ठ २५, बिहीबार १६:२१
चालु आर्थिक वर्षको दश महिनासम्ममा बजेट साठी अर्ब बचतमा

काठमाडौँ, २५ जेठ । चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक

Published On : २०७४ जेष्ठ २५, बिहीबार १६:१६
सङ्गठनभित्रैबाट समाधान खोज्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २५ जेठ । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री

Published On : २०७४ जेष्ठ २५, बिहीबार १६:०३
सत्ताइस मतदानस्थल अतिसंवेदनशील

इलाम, २५ जेठ । इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत

Published On : २०७४ जेष्ठ २५, बिहीबार १५:५८
संविधान संशोधन नभए चुनाव बहिस्कार : अध्यक्ष ठाकुर

महेन्द्रनगर (धनुषा), २५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताउनुभएको छ । धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम्

Published On : २०७४ जेष्ठ २५, बिहीबार १५:५६
कीर्ते गरी प्रवेशाज्ञाका लागि आवेदन दिनेहरू सावधान

काठमाडौँ, २५ जेठ । सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ । नक्कली सरकारी कागजात

Published On : २०७४ जेष्ठ २५, बिहीबार १२:५८
नेपाल बङ्गलादेश युवा सम्मेलन शनिबारदेखि

काठमाडौँ, २५ जेठ । नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ । साउथ एसिया पार्टनसीप नेपाल साप नेपाल तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ

Published On : २०७४ जेष्ठ २५, बिहीबार १२:४६
काँग्रेसले भोलिसम्म तीन प्रदेशको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौँ, २५ जेठ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा

Published On : २०७४ जेष्ठ २५, बिहीबार १२:३४
रौतहटमा बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

अभिमनु कुमार पटेल, २५ जेठ । रौतहट प्रहरीले बुधबार रात्रि होटलबाट बिष्फोटक पदार्थ सहित २ जना लाई पक्राउ गरेको छ । मधेशमा स्थानीय चुनाव नजिकदै गरेको क्रममा बुधबार रात्रि ८ः००

Published On : २०७४ जेष्ठ २५, बिहीबार १२:३३
कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

काठमाडौँ, २५ जेठ । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक

Published On : २०७४ जेष्ठ २५, बिहीबार १२:३१