Logo
यस्तो छ सरकार गठन तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडौं १९ जेठ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:४८
प्रधानन्यायाधीश नियुक्ति प्रकरण : न्याय परिषद् बैठक अनिश्चित बन्दै

काठमाडौं १९ जेठ । न्यायपालिकाको नयाँ नेतृत्व चयनका लागि छलफल गर्न प्रधानन्यायाधीश एवम् न्याय परिषद् अध्यक्ष सुशीला कार्कीले परिषद् बैठकका चाँडो मिति र समय तोक्न सचिव नहकुल सुवेदीलाई निर्देशन दिए

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:३५
बहुमतीय प्रधानमन्त्रीको प्रक्रिया सुरु, एमाले मौन

काठमाडौं १९ जेठ । प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि संसद्लाई आह्वान गर्नुभएको छ । सहमतीय सरकारका लागि दिएको सात दिनको समयभित्र

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:३२
प्लास्टिकका पोकामा सय बढी शव

काठमाडौं १९ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ ।

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:३१
१५ दिनपछि यसकारण हुँदैछ देशैभरि औषधिको अभाव

नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:२६
स्थानीय तहलाई आर्थिक निर्णय अंकुश !

काठमाडौं १९ जेठ । सरकारले विनियोजन विधेयकअनुसार कार्यविधि तथा मापदण्ड नबनेसम्म कुनै आर्थिक निर्णय गर्न स्थानीय तहलाई अंकुश लगाएको छ ।बिहीबार मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा बसेको अर्थ, स्थानीय विकास

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:२३
पराजुलीको विरुद्धमा परेको रिटको सुनुवाई आज

काठमाडौं १९ जेठ । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ । न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:२१
संग्रहालयमा श्रीपेच राख्ने ठाउँ भेटिएन !

काठमाडौं १९ जेठ । तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:१५
जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन

काठमाडौं १९ जेठ । स्थानीय तहका निर्वाचित पदाधिकारीले भटाभट सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न थालेपछि सरकारले त्यसमा नियन्त्रण गरेको छ । कार्यविधि र मापदण्ड नबनुन्जेल बृद्ध भत्तालगायत सामाजिक सुरक्षासम्बन्धी

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:१३
मध्यरातमा नेपाली बन्धक बनाउने भारतीय प्रहरीका डिएसपीसहित ७ पक्राउ

काठमाडौं १९ जेठ । बुधबार मध्यरातमा एक नेपालीलाई बन्धक बनाई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीलाई पक्राउ गरिएको छ । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा भारतीय

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:०९
देउवालाई स्पष्ट बहुमत

काठमाडौं १९ जेठ । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकारका लागि दिएको समय सीमा सकिएसगै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न गृहकार्य सुरु भएको छ । माओवादी केन्द्रसग पुर्वसहमतिअनुसार अब प्रधानमन्त्री उम्मेदवारका

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:०५
निर्वाचन घोषणापत्रको तयारीमा राजपा

काठमाडौं १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ ।राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यो

Published On : २०७४ जेष्ठ १९, शुक्रबार ०१:०२