Logo
राष्ट्रपतिद्धारा बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान

काठमाडौं, १८ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:५६
अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान

काठमाडौं, १८ जेठ । अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:५२
‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु

काठमाडौं, १८ जेठ । क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी आजदेखि बेलायतमा सुरु हँदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्राष्ट्रिय क्रिकेट

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:४३
मन्त्रीको निर्देशन अवज्ञा, ट्रायल सेन्टर नहुँदा सास्ती

रमेश गिरी: भक्तपुर, १८ जेठ । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयाँै सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:३७
तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित

महोत्तरी, १८ जेठ । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:३३
‘सफा सहर’ अभियान सुरु

काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:२९
इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ । जिल्लाको बलवा गाउँपालिकामा रु एक करोड ७४ लाख ५२ हजार

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:२२
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

पोखरा, १८ जेठ । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:२०
इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ । जिल्लाको बलवा गाउँपालिकामा रु एक करोड ७४ लाख ५२ हजार

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:०८
झापामा आमा–छोरी नै उप–प्रमुखका उम्मेदवार

काँकडभिट्टा, १८ जेठ । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उप–प्रमुखको

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०७:०२
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु

पोखरा, १८ जेठ । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०६:५७
‘रेली खोला बगर’की गीतकार कुसुम गजमेरको निधन

काठमाडौं, १८ जेठ । चर्चित गीत ‘रेली खोला बगर’की गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ : ४०

Published On : २०७४ जेष्ठ १८, बिहीबार ०६:३९