Logo
कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

काठमाडौँ, १५ जेठ । सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलबको रकम स्थानीय तहका हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ । व्यवस्थापिका–संसद्मा आज उपप्रधानमन्त्री

Published On : २०७४ जेष्ठ १५, सोमबार १५:५३
स्थानीय तहलाई ‘सूचना मार्ग’ले जोडिने

काठमाडौँ, १५ जेठ । सरकारले राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरूमा अप्टिकल फाइबर विस्तार गर्दै आगामी दुई वर्षभित्र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोडिने भएको छ ।

Published On : २०७४ जेष्ठ १५, सोमबार १५:५०
एमालेले भन्यो,‘यो बजेटको हामी पूर्ण स्वागत गर्छौं, हाम्रै सहमतिमा ल्याएको हो’

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ । सरकारले

Published On : २०७४ जेष्ठ १५, सोमबार १३:३९
१२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारको बजेट प्रस्तुत

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ । व्यवस्थापिका–संसद्को

Published On : २०७४ जेष्ठ १५, सोमबार १३:१४
स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार बिनियोजन

काठमाडौ, १५ जेठ । सरकारले स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार बिनियोजन गरिएको छ । ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:५६
सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड

कााठमाडौं, १५ जेठ । सरकारले सीतापाइला-नौबिसे सुरुङमार्गको निर्माणका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । ब्यवस्थापिक संसदमा बजेट घोषणा गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणका लागि झण्डै ६

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:४२
राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिने

काठमाडौ, १५ जेठ । सरकारले घोषणा गरेको छ । राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ । सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ ।

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:३८
सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता, त्यसका लागि ३६ अर्व बिनियोजन

काठमाडौं, १५ जेठ। सरकारले देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ । सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि साैर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइनेछ ।

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:३५
प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने

काठमाडौं, १५ जेठ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट बक्तव्य सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कामचलाउ भएको सरकारले बजेट ल्याएको हो

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:३२
महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन

काठमाडौ., १५ जेठ । सरकारले अागामी अार्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइने घोषणा गरेको छ ।   महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:२७
वीर अस्पताललार्इ अत्याधुनिक बनाइने सरकारको निर्णय

काठमाडौं, १५ जेठ । स्वदेशकै जडिबुटीबाट अाैषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ । वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ । अागामी तीन बर्षभित्र सबै नेपालीकाे स्वास्थ्य बिमा

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:२४
सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य

काठमाडौं, १५ जेठ । सरकारले नेपालको कुल जलबिद्युत क्षमता अध्ययन कार्य सम्पन्न गरिनेछ ।  बिभिन्न अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिका लागि काम सुरू गरिने । सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा

Published On : २०७४ जेष्ठ १५, सोमबार १२:१७