Logo
एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आर्मी समूह विजेता

काठमाडौं, १५ जेठ । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बनेको छ । कीर्तिपुर मैदानमा आइतबार भएको समूह ‘बी’को अन्तिम

Published On : २०७४ जेष्ठ १५, सोमबार ०६:५२
उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

सोल, १५ जेठ । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान पौने छ

Published On : २०७४ जेष्ठ १५, सोमबार ०६:४०
यसरी मनाईयो १० औं गणतन्त्र दिवस–फोटोफिचर

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,

Published On : २०७४ जेष्ठ १५, सोमबार ०६:२३
तत्काल मतगणना सुरु गर्न एमालेको माग

चितवन, १५ जेठ । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष

Published On : २०७४ जेष्ठ १५, सोमबार ०६:०९
महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु : प्रमुख जिसी

पोखरा, १५ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ

Published On : २०७४ जेष्ठ १५, सोमबार ०६:०५
गणतन्त्र दिवसले शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस्

Published On : २०७४ जेष्ठ १५, सोमबार ०४:३५
पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन्

काठमाडौँ, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन । सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’

Published On : २०७४ जेष्ठ १५, सोमबार ०४:३१
चाँगुनारायणमा कांग्रेस र एमाले तीनतीन वडामा विजयी. मेयर उपमेयरमा एमाले अगाडि

काठमाडौं १५ जेठ ।स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस र एमालेले तीनतीन वटा वडा जितेका छन्। आइतबारसम्म आएका ६ वटा वडाको मत परिणामअनुसार कांग्रेसले १, २ र ५

Published On : २०७४ जेष्ठ १५, सोमबार ०१:२४
गोमा एयरको जहाज दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

काठमाडौं १५ जेठ ।लुक्लामा दुर्घटना भएको गोमा एयरको कार्गो जहाजको विस्तृत छानवीन गरी ९० दिन भित्र प्रतिवेदन पेश गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । भबिश्यमा यस्ता दुर्घटना

Published On : २०७४ जेष्ठ १५, सोमबार ०१:२१
टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा

काठमाडौं १५ जेठ । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमाान ब्यबहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् । धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट

Published On : २०७४ जेष्ठ १५, सोमबार ०१:१८
मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं १५ जेठ । सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस

Published On : २०७४ जेष्ठ १५, सोमबार ०१:१८
२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक

Published On : २०७४ जेष्ठ १५, सोमबार ०१:०४