Logo
कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको छ : ओली

पोखरा, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:५७
राजधानी सहरको सपना पूरा होस्ः साझा पार्टी

काठमाडौँ, १४ जेठ । साझा पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ । पार्टी निर्माणको प्रक्रिया

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:१५
४ वर्षभित्र निर्माण गर्ने लक्ष्यसहित प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास

बारा, १४ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज बारा शिलान्यास गर्नुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:१२
सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

रत्ननगर (चितवन), १४ जेठ । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् । सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:०९
बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास

काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताउनुभयो

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:०२
तुइनकै सहारामा दार्चुला अस्पताल 

दार्चुला, १४ जेठ । महिनामा दुईरतीनपटक सदरमुकाम जानुपर्छ । मसिनो ग्याबिन जाली बुन्ने डोरीजस्तो तारमा बाँदरझैं उल्टो गरी तारकै सहारामा अघि बढनुपर्छ । ‘कतिखेर तार चुँडिन्छ भन्ने डर पलाएकै हुन्छ

Published On : २०७४ जेष्ठ १४, आईतवार ०७:०१
मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

डडेल्धुरा, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:५७
पेरिस जलवायु सम्झौताबारे निर्णय अर्को हप्ता दिने : ट्रम्प

टावरमिना (इटाली), १४  जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आफ्नो निर्णय अर्को हप्ता दिने शनिबार बताउनुभएको छ । आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:५४
पैसा कमाउन खाडी गइरहनुपर्दैन

गोपालप्रसाद पोखरेल : पथरी (मोरङ), १४ जेठ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:५१
म तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन : शाक्य

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ । कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उहाँले

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:४७
निर्वाचनका लागि महोत्तरीमा नेपाली सेना खटाईयो

गौशाला, १४ जेठ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ । यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:४४
नगरप्रमुखका उम्मेदवार जोशीद्धारा मतदाताप्रति कृतज्ञता व्यक्त

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका राजुराज जोशीले काठमाडौँ महानगरवासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक

Published On : २०७४ जेष्ठ १४, आईतवार ०६:४२