Logo
मोर्चालाई पनि चुनावमा सहभागी गराउन निर्वाचनको मिति सार्न कांग्रेस तयार

काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनको लागि हदैसम्मको लागि लचिलो हुने भएको छ । कांग्रेसले

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:२४
निर्वाचनमा एक लाख कर्मचारी खटाइने

काठमाडौँ, १३ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:१४
नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:११
साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौँ, १३ जेठ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:४२
निर्धारित समयमै निर्वाचन हुन्छ : सरोकारवाला

अर्घाखाँची, १३ जेठ । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तिब्र पारिएको सरोकारवाले बताउने गरेको छन् । सरकारले पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणको निर्वाचनको तयारीलाई तिब्र

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:३३
जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भएपनि हामीलाई आपत्ति हुँदैन् : एमाले

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले अहिलेको मुलुकको जटिलता र चूनौतिहरुको मुख्य सर्जक नै कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरु रहेको आरोप लगाए ।

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:२९
देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन धेरै सजिलो छ : भण्डारी

काठमाडौं, १३ जेठ । प्रमुख दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सबैभन्दा उत्तम र बढि संभावना रहेको बताए । शनिबार रिपोर्टर्स

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:२५
ढुक्क हुनुहोस्, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : खनाल

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रमुख दल कांग्रेससँगको सहमति अनुसार नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको स्पष्ट पारे । उनले अब कांग्रेस सभापति

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:२३
‘जेठ ३१ गते चुनाव हुँदैन, मिति सार्नुपर्छ, संविधान संशोधन नभए चुनावमा भाग लिँदैनौं’ : महतो

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘हामीले

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:२०
मेडिकल कलेजको शिलान्यास नहुदा सम्म दाङमै अनशन बस्छु : डा. केसी

शरद रेग्मी, दाङ घोराही :१३(जेठ , त्रीभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार दाङ आइपुगेका छन् । उनले केहीबेरमा उपक्षेत्रीय अस्पताल घोराहीमा छलफल गरी अनशनको तयारी गर्ने बताएका

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:१६
नेपालमा दुई पाटी मात्रै आवश्यक : रायमाझी

अर्घाखाँची, १३ जेठ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालमा दुइवटा पार्टी मात्र आवश्यक भएको उद्घोष गरेका छन् । रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले शनिवार सदरमुकाम सन्धिखर्कमा आयोजना

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:१३
काठमाडौंमा अन्तराष्ट्रिय स्तरको फेशन शो हुने

काठमाडौं, १३ जेठ । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको फेशन शो “हर्ट कुटोर फेशन फियस्ता” (ज्बगतभ अयगतगचभ ँबकजष्यल ँष्भकतब) हुने भएको छ । क्रिजोना नेटवर्क प्रा.लि.काठमाडौंको आयोजनामा हुन लागेको कार्यक्रममा

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:१०