Logo
यस्तो छ चितवनको ताजा परिणाम

चितवन १४ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता कायम रहेको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा रेणु दाहालको मतअन्तर भने घट्दै गएको

Published On : २०७४ जेष्ठ १४, आईतवार ०१:३४
आजदेखि फाष्ट ट्रयाक निर्माण

काठमाडौं १४ जेठ । मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि

Published On : २०७४ जेष्ठ १४, आईतवार ०१:०६
काठमाडौंमा एमाले शाक्य विजयी

काठमाडौं १४ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनी करिव २१ हजार मतअन्तरले विजयी भएका हुन् । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ ।

Published On : २०७४ जेष्ठ १४, आईतवार ००:५९
काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा, शाक्यको जित सुनिश्चित

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी

Published On : २०७४ जेष्ठ १३, शनिबार १६:३८
काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन पहल गर्ने

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसले सबै दललाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन पहल गर्ने भएको छ । जेठ ३१ गते प्रदेश नं १, २, ५ र ७

Published On : २०७४ जेष्ठ १३, शनिबार १६:२१
सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढौँ : ओली

पोखरा, १३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन

Published On : २०७४ जेष्ठ १३, शनिबार १५:५७
भोलि निश्कर्षमा पुग्नेगरि आजको बैठक विना निश्कर्ष सम्पन्न, एमाले लचक

काठमाडौं, १३ जेठ । संविधान संशोधनमा सहमति जुटाउने र जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनमा राजपालाइ पनि सहभागी गराउने उद्देश्यले बालुवाटारमा बसेको चार दलको बैठक विना निश्कर्ष टुँग्गिएको छ ।

Published On : २०७४ जेष्ठ १३, शनिबार १५:१४
बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया

Published On : २०७४ जेष्ठ १३, शनिबार १५:०३
गाउँको विकासमा केन्द्रित भएर काम गर्न नवनिर्वाचित पदाधिकारीलाई धमलाको सुझाव

निलकण्ठ नगरपालिका वडा नम्बर ११ का निर्वाचित पदाधिकारीलाई बधाई काठमाडौं, १३ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले गाउँको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

Published On : २०७४ जेष्ठ १३, शनिबार १३:०२
प्रेस जगत जिम्मेवार हुनुपर्छ : महामन्त्री डा. कोइराला

काठमाडौँं, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियनको रजतमहोत्सव समापन कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दे महामन्त्री

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:४४
विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

सोलुखुम्बु, १३ जेठ । काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २०

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:३९
चलचित्र ‘पर्व र हिटलर’ प्रदर्शन

काठमाडौं, १३ जेठ । देश भरका हलमा चलचित्र ‘पर्व र हिटलर’ प्रदर्शन भएका छन् । प्रतिक्षामा रहेका दुई फरक चलचित्रलाई दर्शकले मायागर्ने विश्वास चलचित्र निर्माताहरुले लिएका छन् । सुवास गिरी

Published On : २०७४ जेष्ठ १३, शनिबार १२:२८