Logo
काठमाडौं महानगरपालिकामा शाक्यको जित सुनिश्चित

काठमाडौं १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या

Published On : २०७४ जेष्ठ १३, शनिबार ०१:०४
ओलीद्वारा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव

काठमाडौं १३ जेठ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सहमतिको सरकार गठन प्रस्ताव गरेका छन् । ‘हामी राष्ट्रिय सहमतिको सरकारका पक्षमा छौं,’ संसद भवनमा संवाददाताहरुलाई नयाँ सरकार गठनबारे

Published On : २०७४ जेष्ठ १३, शनिबार ००:५९
नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ?

काठमाडौं १३ जेठ । आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका

Published On : २०७४ जेष्ठ १३, शनिबार ००:५६
प्रधानमन्त्री कप क्रिकेटः पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं,  १२ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबीचको खेल बिनानतिजा टुंगिएको छ । दोस्रो इनिङ चलिरहँदा वर्षाका कारण खेल

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:५९
एमाले र माओवादी बाहेकका तालमेल असफल : योगेश

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ । प्रेस

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:४५
काँग्रेसले भोलि राजपा नेपालसँग छलफल गर्ने

काठमाडौं, १२ जेठ। काँग्रेसले भोलि बिहान दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका सम्बन्धमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका शीर्ष नेतासँग छलफल गर्ने भएको छ । बिहान ९ बजे पार्टी कार्यालय सानेपामा

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:३७
काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:३१
नेपाल–भारतको सुरक्षा प्रमुखबीच बैठक

खजुरा (बाँके), १२ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:२३
राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:२१
एमालेद्धारा अदालतको आदेशको स्वागत

काठमाडौँ, १२ जेठ । नेकपा ९एमाले० को आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १६:०८
एमाले राष्ट्रिय सरकार गठन गर्ने पक्षमा छ : ओली

काठमाडौ, १२ जेठ । प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो पार्टी राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको बताएका छन्। शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने,

Published On : २०७४ जेष्ठ १२, शुक्रबार १२:०२
पहिलो चरणको निर्वाचनमा नेपाल परिवार दल दसौँ स्थानमा

इटहरी, १२ जेठ । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकराज ढकालले शान्तिपूर्ण ढङ्गले समृद्धशाली नागरिक भएको नेपाल निर्माणका पक्षमा व्यापक जनमत तयार गर्ने उद्देश्यका साथ पार्टीले निर्वाचनमा भाग

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ११:४१