Logo
कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौँ, १३ जेठ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:०८
कच्चा पदार्थको अभावमा करुवा उद्योग विस्थापित

रामपुर(पाल्पा), १३ जेठ । यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:०४
पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति

Published On : २०७४ जेष्ठ १३, शनिबार ११:०२
भाँड्ने, साँड्ने थाहा छैन, तर मधेशी जनताले चुनाव हुन दिँदैनन् : राजेन्द्र महतो

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘हामीले

Published On : २०७४ जेष्ठ १३, शनिबार १०:११
संसद् चालु, नीति तथा कार्यक्रम टेबुल

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गर्नुभयो । राष्ट्रपति भण्डारीले यही जेठ

Published On : २०७४ जेष्ठ १३, शनिबार ०९:४९
दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आज यहाँ

Published On : २०७४ जेष्ठ १३, शनिबार ०९:४७
गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना

काठमाडौं, ३ जेठ । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

Published On : २०७४ जेष्ठ १३, शनिबार ०९:४६
अफगानिस्तानको पुर्वी सहर खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु

अफगानिस्तान, १३ जेठ । अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी

Published On : २०७४ जेष्ठ १३, शनिबार ०७:४९
जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग

महेन्द्रनगर (धनुषा), १३ जेठ । जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका

Published On : २०७४ जेष्ठ १३, शनिबार ०७:३९
महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

  पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् । एमालेका तर्पmबाट

Published On : २०७४ जेष्ठ १३, शनिबार ०७:२८
प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

काठमाडौं, जेठ १३।  त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चलको टिमलाई ८ विकेटले हराउँदै आर्मी समूह बी बाट सेमिफाइनलमा पुगेको हो ।

Published On : २०७४ जेष्ठ १३, शनिबार ०७:२३
काठमाडौँ महानगरपालिका प्रमुखमा अठार हजार मतले शाक्य अगाडि

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३

Published On : २०७४ जेष्ठ १३, शनिबार ०७:१८