Logo
गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्डमा यात्रुको निधन

रसुवा, १२ जेठ । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०८:४२
स्थानीय तहको निर्वाचनले गाउँगाउँमा विकास पुगेको छ : मन्त्री खड्का

गोदावारी नगरपालिका वडा नम्बर ६ मा १०० घर स्थायी आवास बन्ने, मन्त्री खड्काद्धारा शिल्यान्यास काठमाडौं, १२ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०८:३८
राजपाले अघि सार्यो आन्दोलनका कार्यक्रमहरु, उम्मेद्धवारी दिने दिन हड्ताल गर्ने

काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०८:०८
भवन पुनः निर्माणका लागि दोस्रो किस्ता वितरण

बनेपा, १२ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका घर पुनःनिर्माण गर्न दोस्रो किस्ताको रकम वितरण गर्न थालिएको छ । स्थानीय तहको निर्वाचनले करिब दुई साता प्रभावित भएको पुनःनिर्माणको काम जिल्लाको दुर्गम क्षेत्रलाई

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०८:०४
पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

कोलम्बो, १२ जेठ । श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:५९
एमालेले अवरुद्ध गरेपछि संसद् बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन

काठमाडौँ, १२ जेठ । व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:५५
नेपाल-भारत सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने भएको छ । एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:५२
बोलेका कुरा कार्यान्वयन गर्छु : महानगर प्रमुख जिसी

  पोखरा, १२ जेठ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:४८
देउवा नेतृत्वको सरकारमा अहिलेका मन्त्री खड्कालाई दोहोर्याउने तयारी

काठमाडौं, १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वबाट राजीनामा दिएलगत्तै सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई सरकार गठनको बाटो खुलेको छ। कांग्रेस

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:२५
चुनावमा मात्रै होईन देउवा सरकारमा सहभागी हुने उपेन्द्र यादवको तयारी

काठमाडौं, १२ जेठ । संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन प्रस्ताव पारित नभएपनि निर्वाचनमा भाग लिने भएको छ । राजपा नेपालले संविधान संशोधन प्रस्ताव पारित नभए कुनैपनि हालतमा निर्वाचनमा भाग

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०७:०९
बालबालिकालाई बीस करोड वितरण

काठमाडौँ, १२ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०६:३८
कामपा ११ मा काँग्रेस, १३ मा एमालेको प्यानल विजयी

काठमाडौं, १२ जेठ । काठमाडौ महानगरपालिका वडा नं. ११ मा काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा हिरालाल तण्डुकारको प्यानल विजयी भएको हो । गत बैशाख ३१ गते सम्पन्न स्थानीय

Published On : २०७४ जेष्ठ १२, शुक्रबार ०५:४८