Logo
भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् । शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १०४ मतले

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:३९
कांग्रेस एमाले माओवादी जसले जिते पनि देशले जितेको छ : प्रधानमन्त्री

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कुनै दलले जिते पनि देशले जितेको बताउनु भएको छ । कृषि तथा बन विज्ञान

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:३७
‘ग्लोबल टेन्डर आह्वान गरिने’: उद्योगमन्त्री जोशी

काठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:३३
‘अप्ठ्यारो बाटो’ विमोचन

काठमाडौँ, ५ जेठ । तिब्बती शरणार्थीको सङ्घर्षलाई समेटेर तयार पारिएको ‘अप्ठ्यारो बाटो’ कृति आज सार्वजनिक गरिएको छ । पत्रकारद्वय मोहन मैनाली र विप्लव प्रतीकले संयुक्त रुपमा लोकार्पण गर्नुभएको सो कृति

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:३३
देश विभाजित भइरहेको छ : राष्ट्रपति ट्रम्प

वासिङटन, जेठ ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन् । उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:२८
काठमाडौंको नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं, जेठ ५ । नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:२३
काठमाडौं महानगरपालिका वडा नं.२७ मा एमाले विजयी

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २७ मा एमाले विजयी भएको छ । चिनीयामान बज्राचार्यको प्यानल नै विजयी भएको छ ।

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:११
सुर्खेतको भेरीगंगा नपामा काँग्रेस विजयी

सुर्खेत, ५ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस विजयी भएको छख । काँग्रेसका उम्मेदवार भुपेन्द्रबहादुर चन्द र उपमेयरमा रेणु आचार्य विजयी भएका छन् ।

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:१०
चलचित्र ‘डायरी’ देशभर प्रदर्शन

काठमाडौं, ५ जेठ । नेपाली चलचित्र ‘डायरी’ देशभर एकैसाथ प्रदर्शनमा आएको छ ।  कमलपोखरी स्थित कुमारी हलमा यस चलचित्रको मुख्य भूमिकामा रहेका कलाकारहरू दर्शकको बीचमा पुगेर चलचित्र ‘डायरी’ हेरेका थिए

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १०:५७
पार्टीले सर्वसम्मतले निर्णय गरेपछि प्रधानमन्त्रीमा आफूलाई सघाउन प्रचण्डसँग वामदेवको आग्रह

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएर काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम भने माओवादी केन्द्रको

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १०:३९
कामचलाउ बजेट ल्याउनको लागि अर्थविद्हरुको सुझाव

‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन्, अब भ्रष्टाचार हुँदैन’ वित्तीय आयोगका पदाधिकारी छिटो नियुक्ती गर्न आग्रह काठमाडौं, ५ जेठ । अर्थविदहरुले चुनावको मुखमा पूर्ण बजेट ल्याउन नहुने बताएका छन् ।

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १०:२८
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस बिजयी

काठमाडौं, ५ जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । मेयरमा कांग्रेसका सन्तोष चालिसे ९००९ मत प्राप्त गरी बिजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै शान्ति नेपाल

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०९:१७