Logo
रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:५५
मुख्य निर्वाचन कार्यालय शनिबारदेखि पूर्ण सञ्चालन आउने

काठमाडौँ, ५ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शनिबारदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रुपमा सञ्चालन आउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारदेखि

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:५१
ललितपुर महानगरमा काँग्रेस, कामनपामा एमालेको अग्रता कायमै

काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:४४
एमालेले विश्वासले मत जितेको हो : अध्यक्ष ओली

काभ्रे, ६ जेठ । नेकपा (एमाले)ले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताए । बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:४०
भक्तपुर नगरपालिका प्रमुखमा भारी मतले प्रजापति विजयी

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी हुनुभएको छ । आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:३२
काठमाडौं महानगरपालिका वडा नं. २८ मा वडाध्यक्षमा खड्गी विजयी

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नं. २८ मा नेपाली काँगे्रसबाट वडाध्यक्षमा उठेका भाइराम खड्गीले जितेका छन् । उनीसहित सदस्यहरुमा सुनिता तण्डुकार, रुपक तण्डुकार र एक जना दलित महिला

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १७:२३
गणना फरक परेको भन्दै भरतपुरको मतगणना स्थगित

काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ। कम्प्युटरमा इन्ट्री गरेको मत संख्या

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १६:१४
७ दलको बैठक सम्पन्न, प्रचण्डको प्रस्ताव एमालेद्धारा ठाडै अस्विकार

काठमाडौं,  ५ जेठ । प्रमूख सात राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र संघीय समाजवादी फोरमका शीर्ष

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १५:१५
एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, ५ जेठ । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज लिखित जवाफसहित अन्तरिम

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १३:१८
मानवाधिकार उल्लङ्घनको घटनामा छुट नदिन आग्रह

काठमाडौँ, ५ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १३:०१
दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै

Published On : २०७४ जेष्ठ ५, शुक्रबार १२:५४
निर्णायक वार्ता भन्दै प्रचण्डले बालुवाटारमा बोलाए ७ दललाई

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसहित राप्रपा, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय गठबन्ध र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

Published On : २०७४ जेष्ठ ५, शुक्रबार ११:४८