धनगढी, ५ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०४:०४लहान, ५ जेठ । अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०४:०२बैतडी, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पु¥याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०४:००काठमाडौं ५ जेठ । स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले आफ्नो अग्रता कायम गरेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले पच्छ्याइरहेको छ। स्थानीय तहको मतगणनाको परिणाम
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:४९काठमाडौं ५ जेठ । सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहालको मत बढेको छ । फराकिलो अग्रता बनाएका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:४०काठमाडौं ५ जेठ । माओवादी सशस्त्र विद्रोहमा सहभागी गोर्खा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँउदै उनी विहीबार
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:३७काठमाडौं ५ जेठ । र्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालको मुद्दाको सुनुवाई यही जेठ ११ गतेका लागि पेसी तोकेको खबर आजको नेपाल समाचारपत्रमा छ । सात सदस्यीय न्यायाधीशमा
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:३५काठमाडौं ५ जेठ । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:३३काठमाडौं ५ जेठ । बजारमा पाईने उपभोक्ताले २२ सय प्रतिशतसम्म महंगो तिर्नुपरेको खुलासा भएको छ । उधोग, उत्पादक वितरक संग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मृल्यभन्दा
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:३२काठमाडौं ५ जेठ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाबाट बाहिरिएर एमालेसँग गठबन्धन गरेको राप्रपाले फेरि गठबनधनत परिवर्तन गर्ने भएको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:३१नुवाकोटको विदुर नगरपालिका एमालेले जितेको छ । एमालेका मेयर उम्मेदवार सञ्जु पण्डित ९७१६ मतका साथ विजयी बनेका हुन् । उपप्रमुखमा एमालेकै गीता दाहाल विजयी भएकी छन् । दाहालले ९१२४ मत
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:२८सोचेजस्तो नतिजा आएन दोस्रो चरणमा सुधार : कांग्रेस ‘हामीले सोचेजस्तो नतिजा आएन । यद्यपि, पूरै नतिजा आउन बाँकी छ । २० वर्षपछि निर्वाचन ग¥यौँ, यो नै सफलता हो । अब पहिलेका त्रुटिहरूलाई करेक्सन
Published On : २०७४ जेष्ठ ५, शुक्रबार ०१:२५