Logo
सामाजिक सञ्जालमा चुनावी गतिविधि : नेपालबाट करोडौं रुपैैयाँ बाहिर

काठमाडौं २८ बैशाख । तपाईंको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका

Published On : २०७४ बैशाख २८, बिहीबार ०६:५४
लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?

काठमाडौं २८ बैशाख । प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ । महानगरीय प्रहरी

Published On : २०७४ बैशाख २८, बिहीबार ०६:५१
चुनावकै मुखमा सामूहिक पार्टी परित्याग

काठमाडौं २८ बैशाख । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् । उनीहरुले एक वक्तव्य जारी

Published On : २०७४ बैशाख २८, बिहीबार ०६:४५
खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित

काठमाडौं २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि उनलाई नेपालीको बुद्धभाव, मिलनसार र

Published On : २०७४ बैशाख २८, बिहीबार ०६:४१
घ्याल्चोकमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

काठमाडौं २८ बैशाख । कांग्रेस र माओवादी कार्यकर्ता बिच बुधबार साँझ गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा भएको झडपमा प्रहरीलाई दुई राउण्ड हवाई फायर गरेको छ । माओवादी कार्यकर्ताले आफ्नो कार्यकर्तालाई आक्रमण गरेको

Published On : २०७४ बैशाख २८, बिहीबार ०६:३८
निर्वाचनका लागि सत्तारुढ दल जिम्मेवार हुनुपर्ने : अध्यक्ष थापा

हेटौँडा, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सत्तारुढ दलहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

Published On : २०७४ बैशाख २७, बुधबार २३:०८
स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा

काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ । महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको

Published On : २०७४ बैशाख २७, बुधबार २२:४१
काँग्रेसलाई विजयी गराउन सभापति देउवाको अपिल

काठमाडौँ, २७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारबाट शासन तथा विकास निर्माण गर्ने सबै अधिकार तराई मधेसदेखि हिमालसम्मका गाउँ नगरसम्म पु¥याउने एउटा अभूतपूर्व अवसर

Published On : २०७४ बैशाख २७, बुधबार २२:२३
निर्वाचनपछि देश समृद्धिको बाटोमा : डा रिजाल

बगुवा (गोरखा), २७ वैशाख । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ । गोरखाको भीमसेन गाउँपालिकाको बगुवास्थित लामाचौरमा आज भएको चुनावी

Published On : २०७४ बैशाख २७, बुधबार २२:१०
लुभुमा स्वतन्त्र उम्मेदवार कार्कीको पक्षमा जनलहर

ललितपुर, २७ वैशाख । महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार विवेक कुमार कार्कीको पक्षमा जनलहर आएको छ । मुख्य राजनीतिक दलहरूले उम्मेदवारी दिंदा विवाद बढेपछि स्थानीय तहमा विकास

Published On : २०७४ बैशाख २७, बुधबार २२:००
काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने : पौडेल

पोखरा, २७ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२७ मा आज आयोजित

Published On : २०७४ बैशाख २७, बुधबार १९:४१
स्थानीय तहको निर्वाचन ऐतिहासिक घटना : प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको

Published On : २०७४ बैशाख २७, बुधबार १९:३७