Logo
मेरो नेतृत्वमा सरकार हुँदैनथ्यो भने निर्वाचन त के स्थानीय तह पनि बन्दैनथ्यो : प्रधानमन्त्री

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभएको छ । राजधानीका साँखु, थली र बौद्धमा भएका

Published On : २०७४ बैशाख २८, बिहीबार १०:०९
आर्सनलसँग साउथह्याम्पटन २-० ले पराजित

काठमाडौं, २८ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । शीर्ष चारमा पर्न संघर्षरत आर्सनलले साउथह्याम्पटनलाई उसैको मैदानमा २-० ले हराएको हो ।

Published On : २०७४ बैशाख २८, बिहीबार १०:०४
रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २८ बैशाख । स्पेनिस फुटबल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पेनकै एथ्लेटिको मड्रिडसँग २-१ ले हारे पनि समग्रमा

Published On : २०७४ बैशाख २८, बिहीबार ०९:५९
चुनावमय बने गाउँ, काठमाडौंका भित्रीबस्तिहरु दुलहीझै (फोटोफिचर)

काठमाडौं, २८ बैशाख । दुई दशक हुन लाग्यो स्थानीय निकायको निर्वाचन नभएको । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चुनावी सरगर्मी बढेको छ । बाहिरी शहरभन्दा भित्री क्षेत्रमा चहलपहल बढी देखिन्छ ।

Published On : २०७४ बैशाख २८, बिहीबार ०९:२४
चितवनको तालमेलको कांग्रेसमा लफडा, देउवा एकातिर पौडेल सिटौला अर्कोतिर

चितवन २८ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल भएको छ । तर चितवन महानगरपालिकामा भएको तालमेलले विवाद सुरु भएको छ । चुनावको

Published On : २०७४ बैशाख २८, बिहीबार ०८:४७
राष्ट्रपतिले बोलाइन शीतल निवासमा नेताहरुलाई

काठमाडौं २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ६ शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । बिहान दलहरु चुनाव प्रचारुमा लाग्नुअघि उनले छलफलका लागि बोलाएकी हुन् । स्थानिय तहको चुनाव, बजेट

Published On : २०७४ बैशाख २८, बिहीबार ०८:३६
मिसकलबाट बनेका प्रेमीले ज्यान लिए

काठमाडौं २८ बैशाख । काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ।

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:२९
अन्तिम दिन शीर्ष नेताको यस्तो व्यस्तता, देउवा, दाहाल र ओली भरतपुरमा

काठमाडौं २८ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:२८
मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौं २८ बैशाख । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:२२
आयोगका पदाधिकारीबीच बजेटमा विवाद

काठमाडौं २८ बैशाख । स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:१७
छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीको ज्यान गयो

काठमाडौं २८ बैशाख । बैतडी एक्कासी परेको बर्षसँगै आएको भेलले बगाएर दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । बुधबार साँझ घर नजिकैकमो खोलामा

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:०९
तेस्रो लिंगी कति छन् उम्मेदवार ?

काठमाडौं २८ बैशाख ।स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका

Published On : २०७४ बैशाख २८, बिहीबार ०७:०८