Logo
अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले

Published On : २०७४ बैशाख २७, बुधबार १२:३५
बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान

बैशाख २७, काठमाडौं । ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल खेलकूद संघले सम्मान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री

Published On : २०७४ बैशाख २७, बुधबार ११:३६
इन्डियन प्रिमियर लिग (आइपीएल) मा किङ्स इलाभेन पञ्जाव विजयी

काठमाडौं, बैशाख २७ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ । मोहालीमा भएको खेलमा

Published On : २०७४ बैशाख २७, बुधबार ११:३२
युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, २७ बैशाख  । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको

Published On : २०७४ बैशाख २७, बुधबार ११:२७
एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

दोलखा, २७  बैशाख । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति करिब ११ बजेतिर भएको झडपमा एमाले

Published On : २०७४ बैशाख २७, बुधबार ११:२३
जेठ १५ गते नै बजेट ल्याए हुन्छ, तर जेठ ३१ गतेको निर्वाचन तलमाथि हुँदैन : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, २७ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले भनेपनि अब जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि नहुने स्पष्ट पारेका छन् । उनले भने,‘आयोगले सम्पूर्ण तयारी

Published On : २०७४ बैशाख २७, बुधबार १०:२९
चुनावी प्रचारमा माओवादीको आक्रमणबाट एमाले कार्यकर्ता मारिए

दोलखा २७ बैशाख । दोलखामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ

Published On : २०७४ बैशाख २७, बुधबार ०८:०४
पहिलो मेयरका ती दिन…

काठमाडौं २७ बेशाख । यो नगरको निर्वाचन भए पनि संसद्कै जत्तिको महत्त्वपूर्ण छ । यो सुरुको पाठशालाबाट सिकेर हामीले माथिल्लो तहको शासन सञ्चालन गर्नुपर्छ । यसका लागि तपाईंले सक्षम उम्मेदवार

Published On : २०७४ बैशाख २७, बुधबार ०७:४२
पम्प र ग्यासमा निगम-आईओसीबीच यस्तो साझेदारी

काठमाडौं २७ बैशाख । नेपाल आयल निगमले ईन्डियन आयल कार्पोरेसन (आईओसी)संग मिलेर नमुना पेट्रोल ग्यास भण्डारण स्थाल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

Published On : २०७४ बैशाख २७, बुधबार ०७:२०
यसरी हुँदै छ महानगरमा मेयरको प्रचार : दलहरुको फरक-फरक शैली

काठमाडौं २७ बैशाख । महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ । काठमाडौं

Published On : २०७४ बैशाख २७, बुधबार ०७:१९
चुनाव प्रचार गर्दागर्दै दुई उम्मेदवारको मृत्यु

काठमाडौं २७ बैशाख । चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो । सोमबार राति

Published On : २०७४ बैशाख २७, बुधबार ०७:१३
चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

काठमाडौं २७ बैशाख । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र

Published On : २०७४ बैशाख २७, बुधबार ०७:१०