Logo
नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

गोरखा, २३ वैशाख । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा ९माओबादी केन्द्र० का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका–९

Published On : २०७४ बैशाख २३, शनिबार २०:४९
संघीय गठवन्धनको अध्यक्षबाट यादव आउट

काठमाडौं, २३ बैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई  संघीय गठवन्धनले गठवन्धनको अध्यक्षबाट हटाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको

Published On : २०७४ बैशाख २३, शनिबार १८:४५
धमलाले भने,‘अब गफ गर्नेलाई होईन, विकासप्रेमी नेतालाई चुनौं’

गरुडा च्यारिटेबल–ट्रष्टद्धारा ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्छ :विश्वकर्मा काठमाडौं, २३ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नयाँ संविधानले मुलुकमा एकैचोटी

Published On : २०७४ बैशाख २३, शनिबार १८:३३
ओली अपझर्ट बालुवाटारमा, प्रचण्डलाई भेटेर यस्तो चेतावनी दिए

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अपरझट प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निकट

Published On : २०७४ बैशाख २३, शनिबार १८:०५
नागरिक अगुवाद्धारा न्यायपालिका र लोकतन्त्र बचाउ अभियान सुरु

काठमाडौं, २३ बैशाख । नागरिक अगुवाहरुले न्यायपालिकामाथि प्रहार गर्ने काम भएको र त्यसले न्याय मर्ने अवस्था सृजना भएको भन्दै न्यायपालिका र लोकतन्त्रलाई बचाउ अभियान सुरु गरेका छन्। न्यायपालिका र लोकतन्त्र

Published On : २०७४ बैशाख २३, शनिबार १७:५२
काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

चितवन, २३ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । भरतपुर महानगरपालिकामा

Published On : २०७४ बैशाख २३, शनिबार १७:४५
प्रमुख दलका घोषणापत्रः आर्थिक समृद्धिमा केन्द्रित

(रमेश लम्साल/हरि लामिछाने) : काठमाडौँ, २३ वैशाख । पहिलो चरणको स्थानीय तह निर्वाचन हुन केहि दिन मात्रै बाँकी रहेको छ । निर्वाचनलाई केन्द्रित गरेर सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक

Published On : २०७४ बैशाख २३, शनिबार १७:३५
आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकामा स्पष्टीकरण

काठमाडौँ, २३ वैैशाख । निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र

Published On : २०७४ बैशाख २३, शनिबार १७:३०
जनताले फ्याँकेको व्यक्तिसँग १९ गते नै केपी ओलीको भेट किन भयो ? : सोनल

सोनलले भने,‘सर्वोच्चको आदेश जनताको सर्वोच्चता र संसदमाथिको कुठराघात हो’ काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको हिजोको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको

Published On : २०७४ बैशाख २३, शनिबार १७:१९
महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्छ, सर्वोच्चको आदेश सेफ ल्याण्डिङ हो : ज्ञवाली 

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकावीच द्धन्द्ध बढाउन नदिनको लागि पनि सत्तारुढ दलले प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने

Published On : २०७४ बैशाख २३, शनिबार १७:०९
‘महाअभियोग प्रस्तव अघि बढ्छ, हामी ब्याक हुनेवाला छैनौं’ : काँग्रेस

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य एन.पी. साउदले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लोकतन्त्रमाथिको प्रहारको संज्ञा दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

Published On : २०७४ बैशाख २३, शनिबार १७:०५
सर्वोच्च अदालतको अन्तरिम आदेश संवैधानिक ‘कु’ हो : मणि थापा

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता मणि थापाले प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संवैधानिक ‘क’ को संज्ञा दिएका छन् । शनिबार

Published On : २०७४ बैशाख २३, शनिबार १६:१७