Logo
साउथ एशिया स्याटलाईटको शुभारम्भ

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउथ एशिया स्याटलाईटको आज शुभारम्भ गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त स्याटलाईटको शुभाराम्भ गर्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र

Published On : २०७४ बैशाख २२, शुक्रबार १९:१९
रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाईन

काठमाडौँ, २२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी २१ वर्षिया उम्मेद्वार रञ्जु दर्शनाले चुनाव चिन्ह इस्टकोट पाएकी छन्। मुख्य निर्वाचन अधिकृतले उनलाई इस्टकोट चुनाव चिन्ह दिएको हो। उनी विवेकशील नेपाली पार्टीकी

Published On : २०७४ बैशाख २२, शुक्रबार १८:५६
साझा पार्टीका थापालाई क्यामेरा चुनाव चिन्ह प्रदान

काठमाडौं, २२ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि काठमाडौंमा मेयर उठेकाहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृतले काठमाडौं महानगरपालिकाको

Published On : २०७४ बैशाख २२, शुक्रबार १८:४९
बोलचाल नै नभएका न्यायाधिश चोलेन्द्रले सुशिलालाई काममा फर्काउने आदेश दिए

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर

Published On : २०७४ बैशाख २२, शुक्रबार १८:३९
अदालतको फैसला स्वागतयोग्य छ : एमाले

काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

Published On : २०७४ बैशाख २२, शुक्रबार १८:१७
अदालतको आदेशसँगै कार्की आईतबार काममा फर्कने

काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की काममा र्फकने भएकी छन् । सर्वोच्चले मुद्धाको टुंगो नलाग्दासम्म प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई आजै काममा

Published On : २०७४ बैशाख २२, शुक्रबार १८:१५
सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक, कडा कदम चाल्ने तयारी

काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश कार्कीलाई आजबाटै काममा फर्किन अन्तरिम आदेश दिएलगत्तै नेपाली राजनीतिमा फेरि अर्को ठूलो भुकम्प गएको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:४५
कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ, आरोपहरु प्रमाणित गर्छौं : महान्यायाधिवक्ता श्रेष्ठ

काठमाडौं, २२ बैशाख । नेपाल सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने आधार प्रशस्त रहेको दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:३२
रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

बैशाख २२, काठमाडौं । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षद कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादव लगायत रौतहटका दर्जनौं नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नवआगन्तुक

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:१८
यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने

यूवा लक्षित कार्यक्रम अतिआवश्यक छ : पुन काठमाडौं, २२ बैशाख । यूवा विद्यार्थीहरूलाई अशोका उद्यमीका रुपमा पहिचान गरिने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा बज्र एकेडेमिले पत्रकार सम्मेलन गरेर

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:१७
‘न्याय जिउँदो रहेछ, यस आदेशलाई हामी समर्थन गर्छौ‘: ओली

काठमाडौं, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । ओलीले सर्वोच्चको आदेशले नेपालमा न्याय मरेको

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:१२
सर्वोच्चको आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २२ बैशाख ।  संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका

Published On : २०७४ बैशाख २२, शुक्रबार १७:०९