Logo
जाँड, रक्सी र चुरोट नखान प्रजिअसहित प्रतिबद्ध

लिबाङ ९ रोल्पा, २२ वैशाख । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् सरकारी तथा

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:५२
प्रधानन्यायाधिश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा प्रबेश (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव आजको व्यवस्थापिका–संसदको बैठकमा प्रवेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीचमा महाअभियोगमाथि छलफलको समय तोकिएको छ

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:५२
विपन्न बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान

कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:४२
अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित

वासिङ्टन, २२  वैशाख । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:४०
प्रधानमन्त्रीसँग हंगेरियन राजदूत पेथोको भेट

काठमाडौं , २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:३७
म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना

काठमाडौं, २२ वैशाख । इङ्लिस क्लव म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:३२
चुनावी प्रचारका गीतमा कुन दल अगाडि ?

काठमाडौं, २२ बैशाख । चुनावको बेलामा वा कुनै नयाँ घटनाको प्रचार प्रसार गर्नु पर्दाको बेलामा गीतसंगीत बलियो हतियारका रुपमा प्रयोग गरिन्छ भन्दा फरक पर्दैन । करिब २ दशक पछि देशमा

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:३२
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:२९
काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

रुकुम, २२ वैशाख । यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:२७
उम्मेदवारको घरमा सकेट बम

फलेवास (पर्वत), २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:२५
रूखले किच्दा बालिकाको मृत्यु

जाजरकोट, २२ वैशाख । रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ । उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन् । कुसे

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:२२
एडिबीको बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा योकोहामामा

  (शरच्चन्द्र भण्डारी) : योकोहामा (जापान), २२ वैशाख । एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज बिहान

Published On : २०७४ बैशाख २२, शुक्रबार ११:१९