Logo
कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश

कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न  काठमाडौ, २२ बैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई

Published On : २०७४ बैशाख २२, शुक्रबार १६:४३
जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौँ, २२ वैशाख । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका

Published On : २०७४ बैशाख २२, शुक्रबार १५:४१
विपक्षीको अवरोधपछि संसद बैठक वैशाख २४ गतेसम्मका लागि स्थगित

काठमाडौं, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि शुक्रबारको व्यवस्थापिका–संसदको दोस्रो बैठक स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी

Published On : २०७४ बैशाख २२, शुक्रबार १५:३८
महासन्धिका प्रावधानलाई कार्यान्वयनमा लैजान छलफल

काठमाडौँ, २२ वैशाख । रसायन तथा जोखिमपूर्ण पदार्थ व्यवस्थापनसँग सम्बन्धित बासेल महासन्धिका पक्षमा भएका राष्ट्रको तेह्रौंँ सम्मेलन, रोटरड्याम महासन्धिका पक्षधर राष्ट्रको आठौँं सम्मेलन तथा स्टकहोम महासन्धिका पक्षधर राष्ट्रको आठौंँ सम्मेलनमा

Published On : २०७४ बैशाख २२, शुक्रबार १५:२४
उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ

चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम चरिकोटको

Published On : २०७४ बैशाख २२, शुक्रबार १५:११
दोस्रो चरणको निर्वाचन जेठ १२ गते गर्ने प्रधानमन्त्रीको प्रस्ताव, एमाले र मोर्चा सहमत

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बजेट भन्दा अघि नै गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरेका छन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक

Published On : २०७४ बैशाख २२, शुक्रबार १३:०५
रामजी खाँड र कामना वलीको‘धर्तीमा हावा बहुन्जेल’बजारमा

काठमाडौं, २२ बैशाख । अम्सिजन मिडिया प्रा.लिले निमराज केसीको लोक गीत धर्तीमा हावा बहुन्जेल बजारमा ल्याएको छ । उक्त गीतमा चर्चित गायक रामजी खाड र कामना वलिको स्वर रहेको छ

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:५९
विदेशी लगानीको विशेष सुरक्षा गछौँ : परराष्ट्रमन्त्री डा महत

काठमाडौं, २२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताउनुभएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:५३
प्रमुख दलको बैठकमा प्रचण्ड र ओलीवीच फेरि चर्काचर्की

काठमाडौं, २२ बैशाख । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको बैठकमा शीर्ष नेताहरुवीच चर्काचर्की परेको छ । प्रधानन्यायाधीश सुशीला

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:३०
पानी परीक्षण गराएर स्टिकर नलिने ट्यांकरलाई कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं, २२ बैशाख। खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुद्धताको परीक्षण गराएर स्टिकर नटाँस्ने पानी ट्यांकरमाथि कारवाही गर्न निर्देशन दिएका छन् । पानीको नियमितपरीक्षण गरेर स्टिकर प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न भन्दै

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:१५
नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने जाइकाको प्रतिबद्धता

योकोहामा जापान, २२ वैशाख । जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९जाइका०ले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एसियाली विकास बैंक एडिबी सञ्चालक समितिको ५०

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:०५
चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

नवलपरासी, २२ वैशाख । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणी धामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम

Published On : २०७४ बैशाख २२, शुक्रबार १२:०१