Logo
उमेद्वारलाई आज चुनाव चिन्ह दिइने

काठमाडौं २२ बैशाख ।  निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई

Published On : २०७४ बैशाख २२, शुक्रबार ०८:४५
उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै

काठमाडौं २२ बैशाख । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् । तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन

Published On : २०७४ बैशाख २२, शुक्रबार ०८:२२
अब प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोडको खानेपानी योजना

काठमाडौं २२ बैशाख । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ। खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले

Published On : २०७४ बैशाख २२, शुक्रबार ०८:१९
देउवाले यसरी फर्काए निधिलाई

काठमाडौं २२ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:५०
जेठको दोस्रो साता दोस्रो चरणको चुनाव प्रस्ताव

काठमाडौं २२ बैशाख । प्रमुख प्रतिपक्षी एमालेले जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई जेठ १० वा ११ गते गर्न माग गरेको छ । एमालेका नेताहरूले त्यसका लागि निर्वाचन आयोगको

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:४३
यस्ता छन् दलहरुबीच अहिलेसम्मका तालमेल

काठमाडौं २२ बैशाख । प्रमुख प्रतिपक्ष एमालेले संसद्को चौथो ठूलो दल राप्रपासँग काठमाडौं र ललितपुर महानगरमा तालमेल गरेसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा तालमेल गरेका

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:३७
महाअभियोग प्रस्ताव अगाडि बढाउने सभामुखको तयारी

काठमाडौं २२ बैशाख । सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउने भएकी छिन् । प्रमुख दलहरूबीच सहमति नभए पनि सभामुखले संसद् नियमावलीमा भएको व्यवस्थाअनुसार

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:३३
चीनसँग पाँच बन्दरगाह मागिने

काठमाडौं २२ बैशाख । पालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको खबर आजको नागरिकमा छ । चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:३२
महाअभियोग विरुद्ध बहुमत पुग्दै, हस्ताक्षर संकलन

काठमाडौं २२ बैशाख । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव विफल पार्न हस्ताक्षर संकलन सुरु भएको छ । एमालेसहित दलहरु सत्तासिन दलका सांसदहरुलाई पनि महाअभियोग विरुद्धको प्रस्तावमा ल्याउन लागि परेका छन् ।

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:२९
सरकार ढल्नसक्ने चिन्ताले सतायो प्रधानमन्त्रीलाई

काठमाडौं २२ बैशाख । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:२४
छोरा अन्तरजातीय बिहे गर्ने बाबु थुनामा पर्ने !

काठमाडौं २२ बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:२३
यस्तो छ महाअभियोगका विषयमा प्रधानमन्त्री–ओली सवालजवाफ

काठमाडौं २२ बैशाख । ओली स् संविधान संशोधन प्रस्ताव नल्याई छोड्दिन भन्नुहुन्छ भने ल्याउनुहोस्, हामी त्यसको संसद्मै सामना गर्छौँ । सक्नुहुन्छ पारित गरेर देखाउनुहोस् । हाम्रो भनाइ त सहमति खोज्ने

Published On : २०७४ बैशाख २२, शुक्रबार ०७:२२