Logo
राष्ट्रपतिको भ्रमण सफल रह्यो, भारतले ठूलो सम्मान दियो : मन्त्री महत

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण रुपमा सफल रहेको र भारतले ठूलो सम्मान दिएको बताएका छन् । भारतीय उच्चस्तरीय भेटवार्तामा महत्वपूर्ण कुराकानी भएको समेत उनले जानकारी

Published On : २०७४ बैशाख ६, बुधबार १०:२७
सेयर खरिदको बिबादले सिटी हस्पिटल बन्द

काठमाडौं, ६ बैशाख । काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री

Published On : २०७४ बैशाख ६, बुधबार १०:२०
गोहीले चपाएपनि बाँचे अर्जुन !

(नारायण ढुंगाना) :  रत्ननगर (चितवन), ६ वैशाख । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा

Published On : २०७४ बैशाख ६, बुधबार ०९:०७
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं, ६ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरसंगै ‘H1 VISA’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । ट्रम्पको कार्यकारी आदेश

Published On : २०७४ बैशाख ६, बुधबार ०८:४०
बालुवाटारमा पाँच दलको बैठक

काठमाडौं ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लगायतका विषयमा प्रमुख ५ दलसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे छलफल हुनेछ । छलफलमा बैठकमा

Published On : २०७४ बैशाख ६, बुधबार ०८:३४
च्याम्पियन्स लिग : लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड सेमिफाइनलमा

काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ । गलबार राति भएको दोस्रो लेगमा १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को

Published On : २०७४ बैशाख ६, बुधबार ०८:३२
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा

Published On : २०७४ बैशाख ६, बुधबार ०८:२६
प्रचण्डको भनाईमा नारायणकाजीको चित्त बुझेन

काठमाडौं ६ बैशाख । ‘हाम्रो पक्षमा ०६४ सालको जस्तै लहर आएको छ । स्थिति राम्रो छ । माहोल सकारात्मक ढंगले विकास भएको छ ।’ नयाँ वर्षको पहिलो दिन हेडक्वार्टर बैठकमा

Published On : २०७४ बैशाख ६, बुधबार ०७:४७
संसदको सार्वजनिक लेखा समितिद्वारा कानुन मिचेर ४० लाख आयकर मिनहा

काठमाडौं ६ बैशाख । सरकारी खर्चमा भएको अनियमितताका विषयमा छानबिन गर्ने अख्तियारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अधिकार मिचेर संसद् सचिवालयका कर्मचारीको झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने आयकर मिनहा गरेको

Published On : २०७४ बैशाख ६, बुधबार ०७:४१
त्रिभुवन विमानस्थलमा समस्यै समस्या

काठमाडौं ६ बैशाख । मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय (त्रिभुवन) विमानस्थल समस्यै समस्याले घेरिएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।  विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको

Published On : २०७४ बैशाख ६, बुधबार ०७:३८
आठ करोड लिएर बैंकका प्रबन्धक भागे

काठमाडौं ६ बैशाख । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर

Published On : २०७४ बैशाख ६, बुधबार ०७:३२
अर्को रहस्यमय गोली काण्ड, ३ दिनपछि प्रहरीले थाहा पायो

काठमाडौं ६ बैशाख । ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा

Published On : २०७४ बैशाख ६, बुधबार ०७:२९