Logo
ज्वाइँ-ससुरा नै निर्वाचनमा प्रतिस्पर्धी

काठमाडौं ६ बैशाख । भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । निर्वाचनमा पारिवारिक सदस्यसमेत एक

Published On : २०७४ बैशाख ६, बुधबार ०७:०८
राष्ट्रपति भ्रमण पूर्ण सफल भयो र भारतको साथ पाइयो : मन्त्री महत

काठमाडौं ६ बैशाख । परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण सफल भएको बताएका छन् । भारतले उच्चतहको सम्मान गरेको र भेटमा भएको छलफलबाट भ्रमण

Published On : २०७४ बैशाख ६, बुधबार ०७:०४
पत्नीसहित मन्त्री बेपत्ता

काठमाडौं ६ बैशाख । एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई

Published On : २०७४ बैशाख ६, बुधबार ०७:००
विद्यालय र पुस्तक पसलको डरलाग्दो कनेक्सन

काठमाडौं ६ बैशाख । सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ ।विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । राजधानीमा

Published On : २०७४ बैशाख ६, बुधबार ०६:५०
मैना सुनार हत्याका दोषीलाई जन्मकैदको सजाय तोकिएपछि राष्ट्रसंघले निकाल्यो विज्ञप्ति

काठमाडौं ६ बैशाख । मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय

Published On : २०७४ बैशाख ६, बुधबार ०६:४८
पूर्वी टर्कीमा दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु

अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक

Published On : २०७४ बैशाख ५, मंगलवार २३:४२
निर्वाचन हुनेमा अब द्विविधा छैन – प्रमुख आयुक्त यादव

काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय

Published On : २०७४ बैशाख ५, मंगलवार २३:१५
उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यवाहक राजदूत माइकल गोञ्जालेसले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आज भएको

Published On : २०७४ बैशाख ५, मंगलवार २३:०७
निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

दमक, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा

Published On : २०७४ बैशाख ५, मंगलवार २२:५१
नेपाल–भारत नयाँ थिंक ट्यांक खुल्ने भयो

द्धिपक्षीय सम्बन्ध आर्थिक साझेदारीमा अघि बढ्ने विश्वास : जोली नयाँ दिल्ली, ५ बैशाख । नेपाल-भारत सम्बन्ध ऐतिहाँसिक र युनिक रहेको भन्दै भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार

Published On : २०७४ बैशाख ५, मंगलवार २२:३७
मुलुकको विकास र निकासको लागि चुनाव

“राजनीतिक अस्थिरता ठूलो क्यान्सर हो” डा. विरेन्द्र प्रसाद महतो, सांसद  : चुनावका सकारात्मक तथा नकारात्मक चूनौतिहरु छन् । हाम्रो देशमा १७ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन

Published On : २०७४ बैशाख ५, मंगलवार २२:२२
स्थानीय तहको निर्वाचन विगतको जस्तो निर्वाचन होइन : प्रधानमन्त्री

काठमाडौंँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अधिकार सम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा ९माओवादी केन्द्र०को उपहार भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

Published On : २०७४ बैशाख ५, मंगलवार २२:१३