Logo
निर्वाचनपछि महिलाहरु नेतृत्वमा आउने : प्रधानमन्त्री

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका पोषण कार्यक्रमका संयोजक उपमहासचिव न्भचमब खभचदगचन बीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालमा

Published On : २०७३ चैत्र २६, शनिबार १२:०५
काँग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन

चितवन, २६ चैत । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् । काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी

Published On : २०७३ चैत्र २६, शनिबार १२:०२
काँग्रेसबाट भरतपुर महानगरपालिका प्रमुखमा २२ जनाको निवेदन

चितवन, २६ चैत । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् । काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी

Published On : २०७३ चैत्र २६, शनिबार ११:२०
‘लु’ नाटकले आर्थिक शोषण गरेको खुलासा

धनराज वास्तविक : काठमाठौं, २६ चैत । अन्यायको मदानिमा रेटिएका अवधिभाषिको जीवन कथामा आधिरत ‘लु’ नाटक मञ्चनको क्रममा आयोजकले कलाकारलाई आर्थीक शोषण तथा अन्याएमा पारेको खुल्न आएको छ । नेपालगंज

Published On : २०७३ चैत्र २६, शनिबार ११:१६
गायक चुनाराको‘जात्रामा’नायिका केसी (भिडियो सहित)

धनराज वास्तविक : काठमाडौं, २६ चैत । पछिल्लो समयमा निकै व्यस्त एवम चर्चित गायक धनराज चुनाराको सुमधुर आवाज रहेको लोक दोहोरि गीत सार्बजनिक भएको छ। लामो समय देखि यस क्षेत्रमा जम्दै

Published On : २०७३ चैत्र २६, शनिबार ०९:५४
वरिष्ठको विवादले सरकार धरापमा

काठमाडौं २६ चैत । उपप्रधानमन्त्रीबीच बरीयताक्रमबारे चलेको विवादले मन्त्रिपरिषद बैठक समेत बस्न नसक्ने अवस्थामा पुगेपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्नेदेखि प्रशासन सञ्चालनका महत्वपूर्ण नीतिगत निर्णय समेत ओझेलमा परेको खबर आजको

Published On : २०७३ चैत्र २६, शनिबार ०७:२८
केही छिनमै भूतको सहर : रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा

खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी

Published On : २०७३ चैत्र २६, शनिबार ०७:१९
ठूला नेता कहाँका मतदाता ?

स्थानीय तहको निर्वाचन आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा गर्ने सरकारले घोषणा गरेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलका ठूला नेताले निम्न स्थानबाट मतदान गर्दैछन् ।  आजको नयाँ

Published On : २०७३ चैत्र २६, शनिबार ०७:१२
नेपाल–भारत सीमा नछुटिने गाउँ, दशगजा नै अाँगन

काठमाडौं २६ चैत । वारीपारी घोडदौडिहा नाम गरेका दुई गाउँ छन् । वारीका नेपाली हुन । पारीको भारतीय बस्ती हो । तर, नेपाल-भारत सीमा छुट्याउने दशगजा भने यहाँ देखिदैन ।

Published On : २०७३ चैत्र २६, शनिबार ०७:०७
डिआइजी अर्याललाई आइजिपी बनाउन सत्तासिन घटकबीच सहमति

काठमाडौं २६ चैत । डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ ।  सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने

Published On : २०७३ चैत्र २६, शनिबार ०६:५८
हतारिँदै देउवा, सत्ताआरोहण गर्ने दृढ इच्छा

काठमाडौं २६ चैत । एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने

Published On : २०७३ चैत्र २६, शनिबार ०६:५३
उपप्रधानमन्त्री निधिले आकस्मिक बोलाए काँग्रेसका मन्त्रीहरुलाई, राजिनामा दिनेबारे छलफल !

काठमाडौं, २४ चैत । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग आकस्मिक छलफल गरेका छन् । बिहीबार गृहमन्त्रालयमा बोलाएर उनले काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँग पछिल्लो राजनीतिक घट्नाक्रमबारे

Published On : २०७३ चैत्र २४, बिहीबार १९:०८