Logo
आइपिएल : पहिलो म्याचमा हैदरावादको शानदार जित

हैदरावाद,२४ चैत । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको

Published On : २०७३ चैत्र २४, बिहीबार ११:२९
लिग लिगर चेल्सीसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं, २४ चैत । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको हो ।

Published On : २०७३ चैत्र २४, बिहीबार ११:२५
जन्ती मलामी बोक्नमै संसदका गाडी व्यस्त

काठमाडौं २४ चैत । व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको  छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई

Published On : २०७३ चैत्र २४, बिहीबार ०७:२०
जिल्लामा रित्तिए वैद्य माओवादीका कार्यकर्ता, लागे माओवादी केन्द्रतर्फ

काठमाडौं २४ चैत । रुकुममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रित्तिएको खबर आजको कान्तिपुरमा छ । ६५ जनाको जिल्ला संगठन समितिसहित सम्पूर्ण जनवर्गीय संगठन र सबै पार्टी सदस्यहरु मंगलबारदेखि माओवादी

Published On : २०७३ चैत्र २४, बिहीबार ०७:१३
प्रबुद्ध समूह बैठक: सन्धिको ‘असमान’ ३ धारा संशोधन प्रस्तावमा भारतले दिएन आफ्नो धारणा

काठमाडौं २४ चैत । बुधवारदेखि सुरु नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को तेस्रो बैठकमा नेपाली पक्षले सन् १९५० को शान्ति तथा मैत्री सन्धिका सबैजसो धारामा संशोधन हुनुपर्ने धारणा राखे पनि

Published On : २०७३ चैत्र २४, बिहीबार ०७:११
देशभर जम्मा १० हजार बेरोजगार !

काठमाडौं २४ चैत । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम

Published On : २०७३ चैत्र २४, बिहीबार ०७:०२
मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने

काठमाडौं २४ चैत । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले

Published On : २०७३ चैत्र २४, बिहीबार ०६:४९
मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्रीको नयाँ प्रस्ताव

काठमाडौं २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा

Published On : २०७३ चैत्र २४, बिहीबार ०६:४८
निर्वाचनमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च ३ सय

काठमाडौं २४ चैत । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । बैशाख ३१

Published On : २०७३ चैत्र २४, बिहीबार ०६:४६
‘अब मरे पनि नेपालमै मर्छु’

काठमाडौं २४ चैत । विमानस्थल पुग्दा उनका मुहारमा बेग्लै चमक थियो। १९ वर्षसम्म मलेसिया बसेका रूपन्देही, रुद्रपुरका मानबहादुर विक सोमबार नेपाल फर्कंदै थिए। मलेसिया आएपछि घरपरिवारबाट सम्पर्कविहीन बनेका उनी विरामी

Published On : २०७३ चैत्र २४, बिहीबार ०६:४५
संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अपरिहार्य : रेग्मी

पोखरा, २३ चैत । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताउनुभएको छ । स्वतन्त्र पत्रकार सङ्घ नेपालको

Published On : २०७३ चैत्र २३, बुधबार २३:३८
‘घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन् ’

काठमाडौँ, २३ चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ

Published On : २०७३ चैत्र २३, बुधबार १९:०३