Logo
भरतपुरमा महानगरपालिकामा ज्ञवालीको १२२४ भोटको अग्रता

काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनलाई कडा टक्कर दिँदै नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन्। कांग्रेस र माओवादी केन्द्रको तालमेलका बाबजुद एमाले उम्मेदवार ज्ञवालीले १२२४

Published On : २०७४ जेष्ठ ७, आईतवार ०७:३३
राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:२४
आइपीएल क्रिकेटको फाईनलमा आज मुम्बई र पुने भिड्ने

काठमाडौं, जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्ने छन् । प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:१९
नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट (उदयपुर), ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:१२
राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ७ जेठ । सरकारले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:०६
भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट, ७ जेठ । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:०६
काँग्रेस कार्यकर्तामाथि आक्रमण

दार्खा धादिङ, ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

Published On : २०७४ जेष्ठ ७, आईतवार ०६:०२
नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट उदयपुर, ७ जेठ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि

Published On : २०७४ जेष्ठ ७, आईतवार ०५:४१
२६६ स्थानको मतपरिणाम सार्वजनिक, एमाले अघि कांग्रेस पछि-पछि

काठमाडौं ७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । चार महानगर र एक नगरपालिकाबाहेक अधिकांस ठाउँमा मतगणना अन्तिम चरणमा पुगेको छ । मत

Published On : २०७४ जेष्ठ ७, आईतवार ०३:०७
बाकसबाटै गायव २२१ मत !

काठमाडौं ७ जेठ । महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको खबर आजको कान्तिपुरमा छ । सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय

Published On : २०७४ जेष्ठ ७, आईतवार ०१:४०
नगरमा एमाले, गाउँमा माओवादी

काठमाडौं ७ जेठ । नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् । प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा

Published On : २०७४ जेष्ठ ७, आईतवार ०१:३३
ताजा अपडेट : भरतपुर महानगरपालिकाको मेयरमा को अगाडि ?

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनी अहिले रेणु दाहाल भन्दा ८ सय ८५ मतले अघि छन् । अहिलेसम्म कसले कति मत ल्याए परिणाम हेर्नुहोस्: मेयर

Published On : २०७४ जेष्ठ ७, आईतवार ०१:२९