Logo
स्थानीय तहको संख्या वृद्धि भएमात्रैपनि हामी चुनावमा जान्छौं : यादव

काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने स्पष्ट पारे । यद्धपी उनले चुनावमा जानुभन्दा पहिले सरकारले

Published On : २०७४ जेष्ठ ६, शनिबार ११:१४
टोपबहादुर रायमाझीको दाबी : ‘हेर्दै जानुहोस्, केन्द्रिय संसदको निर्वाचनसम्म माओवादी केन्द्र ‘टप’ हुन्छ’

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने

Published On : २०७४ जेष्ठ ६, शनिबार ११:०८
प्रचण्ड र देउवाले मोर्चाको काँधमा राखेर बन्दुक चलाईरहेका छन् : रघुवीर महासेठ

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल त सामान्य कुरा भएको बताउँदै भोलि पार्टी एकता भयो

Published On : २०७४ जेष्ठ ६, शनिबार १०:०८
तराई/मधेश आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन् : गृहराज्यमन्त्री बानियाँ

काठमाडौं, ६ जेठ । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ जेष्ठ ६, शनिबार ०९:१७
मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी

Published On : २०७४ जेष्ठ ६, शनिबार ०८:०९
राजिनामादेखि अर्को चुनावको तयारीबारे प्रचण्डले आफ्नो धारणा राख्दै

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेड क्वार्टर बैठक अहिले दिउँसो बस्दैछ । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै बस्न लागेको पार्टीको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:५८
सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु

जुम्ला, ६ जेठ । सामुदायिक रेडियो “खुला आकाश” ९९।६ मेगाहर्ज जुम्लाले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ । चन्दननाथ नगरपालिका– ६ विजयनगर जुम्लामा स्थापित रेडियोले वैशाख २७ गतेदेखि परीक्षण प्रसारण

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:५१
cpn-uml-1
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै

काठमाडौं, ६जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १७ हजार ८७९ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११ हजार

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४९
इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

तेहरान, ६ जेठ । इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिनुभएको छ । निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उहाँ नै अगाडि देखिनु

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४७
मुम्बई इन्डियन्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, ६  जेठ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:४२
नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:३९
बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते

कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय

Published On : २०७४ जेष्ठ ६, शनिबार ०७:३६