Logo
कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौँ, २ जेठ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत

Published On : २०७४ जेष्ठ २, मंगलवार १५:२८
सञ्चारमाध्यममा निर्वाचन परिणामका समाचार : बुझाइ आ–आफ्नै

(प्रकाश सिलवाल) : काठमाडौँ, २ जेठ । ‘हैन कस्तो जमाना आएको ? समाचार सही कि गलत पाठक आफैँले छानेर बुझ्नुपर्ने ? ए स्वतन्त्र प्रेस, स्वतन्त्र पत्रकार भनेर कुर्लनेहरू हो, स्वतन्त्रता

Published On : २०७४ जेष्ठ २, मंगलवार १५:२३
निर्वाचनपछिको आशा

डा. वीरेन्द्रप्रसाद महतो, सांसद, संघीय समाजवादी फोरम नेपाल  : १८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:५८
सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा सार्वजनिक

सल्यान, २ जेठ । सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ । दार्मा

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:४२
काठमाडौंमा कांग्रेसको अग्रता, ललितपुर, पोखरा र भरतपुरमा एमाले उम्मेदवार अगाडि UPDATED

काठमाडौं, २ जेठ। आइतबार भएको स्थानीय तहअन्तर्गतका चारओटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ ? भन्ने सर्वत्र चासो

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:२६
निर्वाचन आयोगले भन्यो, : मतगणनामा बढी समय लाग्नु स्वभाविक

काठमाडौँ, २ जेठ । एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएको भन्दै निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै परिणाम

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:२०
‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

काठमाडौँ, २ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:१४
मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ । दिउँसोको समयमा केही

Published On : २०७४ जेष्ठ २, मंगलवार १३:०४
प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते बेलुका राजिनामा गर्ने मन्त्री खड्काको खुलासा

काठमाडौ., २ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क छौं, हाम्रो पार्टी नै पहिलो

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:५५
अध्यक्ष काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी

बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:४६
काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँमा सुरू

काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरू भएको छ। परिणाम ढिलो भएको भन्दै आम जनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:४४
ललितपुरमा एमालेको फेरि अग्रता

ललितपुर, २ जेठ। ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन्। उनले ४९२६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्।

Published On : २०७४ जेष्ठ २, मंगलवार १२:३८