Logo
अहिलेसम्मको मतपरिणा : एमाले १०, काँग्रेस ९ र माओवादी ८ स्थानमा विजयी, रोचक प्रतिष्पर्धा

काठमाडौं, २ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । मतगणना अत्यनतै धिमा गतिमा भैरहेको छ । हालसम्मको गणना अनुसार एमालेले १०, काँग्रेसले ९ र

Published On : २०७४ जेष्ठ २, मंगलवार ०९:४०
कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन । जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा

Published On : २०७४ जेष्ठ २, मंगलवार ०९:३३
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम एमाले, ३१९ काँग्रेस, २०४ साझा, १९६ रञ्जु दर्शना १५५ माके २९

Published On : २०७४ जेष्ठ २, मंगलवार ०९:१७
धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

फलेवास पर्वत, २ जेठ । धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ । स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला

Published On : २०७४ जेष्ठ २, मंगलवार ०९:१३
राप्रपाः झापाका सबै नगरपालिकामा उम्मेदवार तय

भद्रपुर, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा

Published On : २०७४ जेष्ठ २, मंगलवार ०८:५८
गौतम बुद्धको दर्शन नेपाल श्रीलङ्काबीच सम्बन्धको आधार

कोलोम्बो श्रीलङ्कका, २ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले

Published On : २०७४ जेष्ठ २, मंगलवार ०८:५३
काठमाडौंका ७ नगरपालिकाहरुको ताजा मतपरिणाम सार्वजनिक, हेर्नुहोस को अगाडि छ ?

काठमाडौं, २ जेठ । महानगरपालिका १० मध्ये ७ नगरपालिकाको ताजा मतपरिणाम भर्खरै सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएका ७ नगरपालिकामध्ये गोकर्णेश्वर, चन्द्रागिरी र टोखामा कांग्रेस अगाडि छ भने तारकेश्वर, बुढानिलकण्ठ,

Published On : २०७४ जेष्ठ २, मंगलवार ०८:२४
बालमैत्री वातावरण निर्माण परियोजनाका लागिरकम सङ्कलन

महोत्तरी, २ जेठ । मुठ्ठीदान अभियानमार्फत महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालयले विद्यालयको परिसरमा शुरु गरेको ‘बालमैत्री वातावरण निर्माण परियोजना’ का लागि रु डेढ लाखभन्दा बढी रकम सहयोगस्वरुप सङ्कलन भएको छ

Published On : २०७४ जेष्ठ २, मंगलवार ०८:२३
सुरक्षा परिषद्द्वारा निन्दा ब्यक्त

संयुक्त राष्ट्र संघ, २ जेठ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा

Published On : २०७४ जेष्ठ २, मंगलवार ०८:०४
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार विजयी

म्याग्दी, २ जेठ । बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर

Published On : २०७४ जेष्ठ २, मंगलवार ०७:४०
काठमाडौं महानगरपालिकोको पछिल्लो अपडेट

काठमाडौं, २ जेठ । निक्कै महत्वका साथ हेरिएको काठमाडौं महानगरपालिकाको ताजा अपडेट एमाले, २६९ काँग्रेस, १७९, साझा पार्टी , १७२ रन्जु दर्शना, १४९

Published On : २०७४ जेष्ठ २, मंगलवार ०६:३८
दैलेख डुङगेश्वरमा काँग्रेस विजयी

दैलेख, २ जेठ । दैलेखको डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रवहादुर मल्ल र उपाध्यक्षमा कांग्रेसकै सीता ज्ञवाली बिजयी ।

Published On : २०७४ जेष्ठ २, मंगलवार ०६:३७