Logo
कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

काठमाडौं २ जेठ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ। स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो। नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा

Published On : २०७४ जेष्ठ २, मंगलवार ०३:२४
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कडा प्रतिस्पर्धा

सुर्खेत, २ जेठ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुख दलहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ । वीरेन्द्रनगर नगरपालिकामा २५ सय मत गणना हुादा एमाले ८२३ मतका साथ अग्रस्थानमा छ । माओवादी केन्द्र ८०५

Published On : २०७४ जेष्ठ २, मंगलवार ०३:२२
cpn-uml-1
पाेखरा लेखनाथ महानगरपालिका : एमालेकाे अग्रता कायमै,

पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ। एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १०६५ मत प्राप्त गरेका छन् भने भने उपमेयरका उम्मेदवार मञ्जु गुरुङले १०५४ मत

Published On : २०७४ जेष्ठ २, मंगलवार ०३:२०
जाजरकोट कुशे गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं २ जेठ। जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो ।

Published On : २०७४ जेष्ठ २, मंगलवार ०३:१४
कालिकोट तिन नगरपालिकाको पछिल्लो मत परिणाम

कालिकोट, २ जेठ । रास्कोट नगरपालिका मत परिमाण नेपाली कांग्रेस मेयर–१०४४ माओवादी केन्द्र मेयर–६४० नेकपा एमाले मेयर– ४८१ खाँडाचक्र नगरपालिका नेकपा एमाले– ४७३ माओवादी– ३१३ नेपाली कांग्रेस–३९५ तिलागुफा नगरपालिका नेपाली

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:४८
प्रधानमन्त्री प्रचण्डले पर्सी नै राजीनामा दिने तयारी

काठमाडौं २ जेठ । प्रधानमन्त्री प्रचण्डले पर्सी नै राजीनामा दिने तयारी गरेका छन् । बुधवार बस्ने ब्यवस्थापिका संसदको बैठकमा सम्वोधन गर्ने र त्यही क्रममा राजीनामा दिने गरि तयारी भइरहेको छ

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:३९
सवा एक करोड सिमकार्ड प्रयोगविहीन अवस्थामा

काठमाडौं २ जेठ । नेपालका अग्रणी मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ । नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:२६
पार्वतीकुण्डको मतगणना कार्य स्थगन

रसुवा, २ जेठ । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा (एमाले),

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:१०
चितवनमा फेरि पछि परिन रेणु

काठमाडौं २ जेठ । चितवनको चरतपुर महानगरपालिका एमालेले फेरि माओवादी कांग्रेसका उम्मेदवारलाई पछि पारेको छ । झण्डै १५ सय मत गन्दा एमालेका मेयरका उम्मेदवार सय मतले अगाडी भएका छन् ।

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:०६
भरतपुर महानगरपालिकामा फेरि एमालेको ज्ञवाली अघि, रेणु पछि परिन्

चितवन, जेठ २ – चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले

Published On : २०७४ जेष्ठ २, मंगलवार ०२:०५
राजिनामा दिन्छु भन्दा पनि सुख पाएनन प्रचण्डले

काठमाडौं २ जेठ । -संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण

Published On : २०७४ जेष्ठ २, मंगलवार ०१:५६
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता

चितवन, जेठ २ ।चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको पक्षमा ४४७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा ४१८ मत

Published On : २०७४ जेष्ठ २, मंगलवार ०१:४८