Logo
काष्ठमण्डप पुनःनिर्माणका लागि सहयोग हस्तान्तरण

काठमाडौँ, २ वैशाख । ‘टुर डे लुम्बिनी’ नामक सामाजिक संस्थाले काष्ठमण्डप पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले काष्ठमण्डप पुनःनिर्माण समितिलाई आज रु एक लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ ।

Published On : २०७४ बैशाख ३, आईतवार ००:०८
सरकारी सञ्चार माध्यमलाई सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्ने : अध्यक्ष विष्ट

काठमाडौँ, २ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई जनताप्रति उत्तरदायी हुनेगरी सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । महासङ्घको रेडियो नेपाल शाखाको नवाँै

Published On : २०७४ बैशाख २, शनिबार २३:५८
चट्याङ लागेर दुई महिलाको मृत्यु

धनकुटा, २ वैशाख । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया

Published On : २०७४ बैशाख २, शनिबार २३:५६
गैँडा हस्तान्तरण गर्न प्रारम्भिक सम्झौता

काठमाडौँ, २ वैशाख । नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ । चीनको गोन्जावोमा आज आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा

Published On : २०७४ बैशाख २, शनिबार २३:५२
“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

Published On : २०७४ बैशाख २, शनिबार २३:४७
किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

(रमेश लम्साल) : काठमाडौँ, २ वैशाख । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको

Published On : २०७४ बैशाख २, शनिबार २३:४१
बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको

Published On : २०७४ बैशाख २, शनिबार २३:३६
विराटनगर किङ्स र धनगढी चौराहा विजयी

धनगढी, २ वैशाख । ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच

Published On : २०७४ बैशाख २, शनिबार २३:३१
संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकास : मन्त्री महत

पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा

Published On : २०७४ बैशाख २, शनिबार २३:२९
मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

Published On : २०७४ बैशाख २, शनिबार २३:२५
निर्वाचनलाई अवसरका रुपमा लिऔँ : पूर्व राष्ट्रपति यादव

वालिङ, २ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको आज स्वर्ण

Published On : २०७४ बैशाख २, शनिबार २३:१८
‘थ्रो सिजनस्’ बजारमा

काठमाडौँ, २ वैशाख । वरिष्ठ साहित्यकार प्राध्यापक डा अभि सुवेदीले जापानी लेखिका हारुयो मासुदाले अङ्ग्रेजीमा लेख्नुभएको ‘थ्रो सिजनस्’ कृति आज विमोचन गर्नुभएको छ । डा सुवेदीले पुस्तकमा धर्म र दर्शनका

Published On : २०७४ बैशाख २, शनिबार २३:१५