Logo
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

लमजुङ, ३१ भदौ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२८
बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

नेपालगञ्ज (बाँके), ३१ भदौ । बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२६
इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

महोत्तरी, ३१ भदौ । इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२३
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, भदौ ३१ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो सवा १ बजे बस्ने आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक,

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२०
पर्यटन प्रवर्द्धनका लागि जुगाड खोला करिडोर निर्माण गरिने

जुम्ला, ३१ भदौ । सदरमुकाम खलङ्गा बजारको पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ नगरपालिकाले जुगाडखोला करिडोरमा पूर्वाधार निर्माण गर्ने भएको छ । नगरपालिकाले हाल करिडोरमा पर्यटन पूर्वाधार निर्माणका लागि रेखाङ्कन सुरु गरेको

Published On : २०८१ भाद्र ३१, सोमबार १०:१८
सुदूरपश्चिम प्रदेश सरकारले आज पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउँदै

काठमाडौं, भदौ २९। सुदूरपश्चिम प्रदेश सरकारले आज पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउदैछ। तत्कालीन सरकारले असार १ गते ल्याएको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउन लागेको हो । यसअघि दीर्घ

Published On : २०८१ भाद्र ३१, सोमबार १०:१६
धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

दमौली (तनहुँ), ३१ भदौ । यहाँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१

Published On : २०८१ भाद्र ३१, सोमबार १०:१३
दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

खोटाङ, ३० भदौ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी

Published On : २०८१ भाद्र ३१, सोमबार १०:१०
रवि लामिछानेले सहकारी ठगी गरेको छानबिन समितिको ठहर, ९ जनालाई कारबाही सिफारिस गरिँदै

काठमाडौं । सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ। गोरखा

Published On : २०८१ भाद्र ३१, सोमबार १०:१०
जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

काठमाडौँ, ३१ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा

Published On : २०८१ भाद्र ३१, सोमबार १०:०७
वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर

जानकी (बाँके), ३१ भदौ । बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त छन् । हाल उनी नेपालगञ्ज उपमहानगरपालिका–१८

Published On : २०८१ भाद्र ३१, सोमबार १०:०५
भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, ओरालियो सबै यात्रु

काठमाडौं, भदौ ३१ । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुहरुलाई ओरालिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बुद्ध एयरको

Published On : २०८१ भाद्र ३१, सोमबार १०:०४