Logo
यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

काठमाडौँ, ३१ भदौ । पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ

Published On : २०८१ भाद्र ३१, सोमबार १०:५४
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही (दाङ), ३१ भदौ । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी

Published On : २०८१ भाद्र ३१, सोमबार १०:५०
बारा बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, १० जना गम्भीर घाइते

बारा, भदौ ३१ । बाराको पूर्व पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ देउखुरी गटवा ५ बस्ने अन्दाजी बर्ष

Published On : २०८१ भाद्र ३१, सोमबार १०:५०
कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

काठमाडौँ, ३१ भदौ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

Published On : २०८१ भाद्र ३१, सोमबार १०:४५
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

काठमाडौँ, ३१ भदौ । नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका

Published On : २०८१ भाद्र ३१, सोमबार १०:४०
पाँचखालका मेयरको दुखेसोः सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह हुनुहुँदोरहेछ (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह बन्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

Published On : २०८१ भाद्र ३१, सोमबार १०:४०
आईसीसी विश्वकप लिग-२: जित्नै पर्ने दबाबबीच नेपालले आज क्यानडासँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग

Published On : २०८१ भाद्र ३१, सोमबार १०:३७
‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

ढोरपाटन (बागलुङ), ३१ भदौ । स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा

Published On : २०८१ भाद्र ३१, सोमबार १०:३६
चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन, ३१ भदौ । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो ।

Published On : २०८१ भाद्र ३१, सोमबार १०:३२
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

लमजुङ, ३१ भदौ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२८
बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

नेपालगञ्ज (बाँके), ३१ भदौ । बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२६
इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

महोत्तरी, ३१ भदौ । इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर

Published On : २०८१ भाद्र ३१, सोमबार १०:२३